• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

२०८१ पुष १४ गते, आईतवार समय: १९:२८ मिनेट
0 0
0
लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन
0
शेयरहरू
27
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १४ पुस । नेपालगन्जमा हुनलागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सल्लाहकारमा बरिष्ठ फुटबलकर्मी गोवद्र्धन सिंह सम्झना र प्रदेशसिंह राठौरलाई मनोनयन गरिएको छ । आयोजक अन्तरालले उहाँहरुलाई प्रतियोगिताको सल्लाहाकारमा आज मनोनयन गरेको हो ।

बरिष्ठ फुटबलकर्मी सिंह अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष हुनुहुन्छ भने राठौर एन्फाका पूर्व केन्द्रीय सदस्य र बाँके जिल्ला फुटवल संघका पूर्व अध्यक्ष हुनुहुन्छ ।

अन्तरालका कार्यकारी प्रमुख जय नारायण शाहले फुटबल क्षेत्रका महत्वपूर्ण व्यक्तिलाई सल्लाहकारको रुपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ ।

उहाँले भन्नु भयो, ‘लुम्बिनी कप महिला फुटबल महिला खेलाडीलाई अवसर प्रदान गर्न आयोजना गर्न लागिएको हो । यसले फुटबल खेलाडीको स्तरवृद्धि गर्नुका साथै पश्चिम नेपालको खेल, पर्यटन तथा व्यवसायिक क्षेत्रको विकासमा सहयोग गर्नेछ ।’

प्रतियोगिताका सहयोगी बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले प्रतियोगिताले पश्चिम नेपालको फुटबल विकासमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नु भयो, ‘लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हाम्रो लागि विशेष छ ।’

लुम्बिनी कप महिला फुटवल प्रतियोगिता आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगन्जमा आयोजना हुँदैछ।

नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल र छिमेकी मित्रराष्ट्र भारतका गरी आठ टिम सहभागी हुने जनाइएको छ ।

 

 

 

अघिल्लो पोस्ट

नेपालगञ्जका एक कवाडी उद्योगलाई कारवाही

अर्को पोस्ट

चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन

सम्बन्धित समाचार

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण
लुम्बिनी प्रदेश

तातो हावा (लु) वाट यात्रुलाई जोगाउन नेपालगञ्ज बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला
मेरो गाउँ, मेरो ठाउँ

आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि योजना छनोट गर्न वडा भेला

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो
गतिविधि

नेपाली राजनीतिकका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्ती नेपालगञ्जमा वृक्षारोपण गरेर मनाइयो

लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता
मेरो गाउँ, मेरो ठाउँ

लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य तथा न्याय नेटवर्कको सक्रियता

अर्को पोस्ट
चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन

चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन

बाँकेको राप्तीसोनारीमा नेपाली काँग्रेसको वडास्तरीय सम्मेलन सम्पन्न

बाँकेको राप्तीसोनारीमा नेपाली काँग्रेसको वडास्तरीय सम्मेलन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist