• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड

२०८१ पुष १२ गते, शुक्रबार समय: १७:४५ मिनेट
0 0
0
लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १२ पुस । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा महिला फुटबलको उच्चतम विकासको खाँचो रहेको बताउनुभएको छ ।

नेपालगञ्ज रंगशालामा रहेको लुम्बिनी कप महिला फुटबलको सचिवालय निरीक्षणका क्रममा मन्त्री चौधरीले दक्ष खेलाडी उत्पादनका लागि लुम्बिनी कप महिला फुटबलले महत्वपूर्ण अवसर सिर्जना गर्नसक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल शुरुवात हुनु राष्ट्रका लागि गौरवको विषय भएको हो भन्नुभयो । लुम्बिनी कप महिला फुटबलको सफलताको शुभकामना व्यक्तसमेत गर्दै मन्त्री चौधरीले प्रतियोगितालाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।

त्यस अवसरमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशकै लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । ‘हामीले प्रतियोगितालाई दृष्टिगत गरेर नेपालगञ्ज रंगशालाको मैदान व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरेका छौ’—सदस्यसचिव गौतमले भन्नुभयो ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा आयोजना हुँदैछ ।

प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका समेत गरी आठ टिम सहभागी हुने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनु भयो । प्रतियोगिता पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्नुका साथै पर्यटन विकासमा समेत कोशेढुंगा सावित हुने शाहको भनाइ छ ।

यसैबीच, मन्त्री चौधरीले आजै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको भौतिक पूर्वाधार तथा वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको छ । त्यस क्रममा मन्त्री चौधरीलाई क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले समितिको भौतिक अवस्था र खेल गतिविधि बारे जानकारी गराउनुभएको थियो ।

निरीक्षण टोलीमा लुम्बिनी खेलकुद विकास परिषद्का निवर्तमान सदस्यसचिव भीम ओलीलगायतको सहभागिता रहेको थियो ।

 

 

अघिल्लो पोस्ट

लुम्बिनी कप महिला फुटबलको सचिवालय स्थापना, मेयर विष्टद्धारा उद्घाटन

अर्को पोस्ट

मनव र वन्यजन्तु बिचको द्वन्द्व न्युनीकरणमा विद्यालयस्तरीय सिकाई आवश्यक

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
मनव र वन्यजन्तु बिचको द्वन्द्व न्युनीकरणमा विद्यालयस्तरीय सिकाई आवश्यक

मनव र वन्यजन्तु बिचको द्वन्द्व न्युनीकरणमा विद्यालयस्तरीय सिकाई आवश्यक

अवधि भाषाको संविधान संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण

अवधि भाषाको संविधान संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist