• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

अवधि भाषाको संविधान संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण

२०८१ पुष १३ गते, शनिबार समय: १८:३५ मिनेट
0 0
0
अवधि भाषाको संविधान संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण
0
शेयरहरू
14
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १३ पुस । अवधी भाषामा अनुवादित नेपालको संविधान—२०७२ कानून, न्याय तथा सँसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

डुडुवा गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले प्रकाशनमा ल्याएको अवधि भाषामा अनुवादित नेपालको संविधान २०७२ को प्रकशितप्रति संस्थाका सल्लाहकार एवम् कानूनकर्मी सन्तोष रेग्मीले मन्त्रालयका सचिव उदयराज सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।

मन्त्रालयमा आयोजित एक समारोहकाबीच केन्द्रका सल्लाहकार रेग्मीले संविधान हस्तान्तरण गर्दै प्रकाशनका भाषिक तथा प्राविधिक पक्षका बारे जानकारी गराउनुभएको थियो ।

त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले अवधीभाषी समुदायका लागि संविधान पढ्न र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अवधीभाषीलाई संविधान पढन आग्रहसमेत गर्नुभयो ।

यसैबिच, अवधि भाषामा अनुवादित नेपालको संविधान—२०७२ भाषा आयोगमा पनि पठाइएको छ । भाषा आयोगले बहुप्रचलनमा रहेका १२ वटा स्थानीय भाषामा सँविधान अनुवाद गरेर जनतालाई वितरण गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

अवधि भाषामा प्रकाशित संविधान सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले समुदायस्तरमा निःशुल्क वितरण गर्दैआएको अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो ।

अघिल्लो पोस्ट

मनव र वन्यजन्तु बिचको द्वन्द्व न्युनीकरणमा विद्यालयस्तरीय सिकाई आवश्यक

अर्को पोस्ट

नेपालगञ्जमा लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

सम्बन्धित समाचार

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान
उर्जा / कृषि

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित
फिल्मी खबर

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
लुम्बिनी प्रदेश

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता
लुम्बिनी प्रदेश

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड
गतिविधि

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान
गतिविधि

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान

अर्को पोस्ट
नेपालगञ्जमा लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

नेपालगञ्जमा लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

नेपालगञ्जका एक कवाडी उद्योगलाई कारवाही

नेपालगञ्जका एक कवाडी उद्योगलाई कारवाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist