• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

पत्रकार महासंघ बाँकेको अध्यक्षमा व्यवसायिक प्यानलका नविन गिरी निर्वाचित

२०८१ मंसिर २९ गते, शनिबार समय: १८:३८ मिनेट
0 0
0
पत्रकार महासंघ बाँकेको अध्यक्षमा व्यवसायिक प्यानलका नविन गिरी निर्वाचित
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २९ मंसिर । नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा व्यवसायिक प्यालका नवीन गिरी निर्वाचित हुनुभएको छ । गिरी नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव समेत हुनुहुन्छ । गिरीले ११८ मत पाउनुभएको थियो । उहाँका निकटतम् प्रतिद्धन्दी साझा प्यानलका प्रदिप वाग्लेले ७० मत पाउनुभएको थियो । अध्यक्ष पदमा प्रेस चौतारीवाट विद्रोही गरी उठेका विश्वराज पछलडंग्याले भने १९ मत मात्र पाउनुभएको थियो ।

यस्तै महासंघ, बाँकेको उपाध्यक्षमा तिलक गाउँले र रेजिना मल्ल निर्वाचित हुनुभएको छ । गाउँले र मल्ल दुबैले समान १०२ मत प्राप्त गर्नुभएको छ । दुवै जनाले पालैपालो कार्यकाल संचालन गर्ने सहमति जनाउनुभएको छ । तीन वर्षको कार्यकालमा पहिलो डेढ वर्ष गाउँलेले र बाँकी अवधिको कार्यकाल मल्लले संचालन गर्ने लिखित सहमति भएको छ ।

यसैगरी, व्यवसायिक प्यानलका करुणा शाह एक मत अन्तरले महिला उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । शाहले आफ्ना निकटतम् प्रतिद्धन्द्धी साबित्री गिरीलाई १ मतले पराजित गर्नुभएको छ । शाहले १०२ र गिरीले १०१ मत प्राप्त गर्नुभएको छ । सचिवमा कृष्णबहादुर वली निर्वाचित हुनुभयो । वलीले आफ्ना प्रतिद्धन्दी व्यवसायिक प्यानलका सकिलअहमद काँदरीलाई १० मतले पराजित गर्नुभएको छ । वलीले १०७ र कादरीले ९७ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत शरण कर्माचार्यका अनुसार, सहसचिव खुल्लामा रबिन्द्र सिंह ठकुरी, समावेशी सहसचिवमा भगतराम थारु, कोषाध्यक्षमा सुनिल रेग्मी, महिला सदस्यमा रजनी योगी, दलित सदस्यमा आशा परियार, आदीबासी जनजाति सदस्यमा निर्मला चौधरी, मधेसी सदस्यमा यदुराज मिश्र र समावेशी सदस्यमा सलामतअलि शेष निर्वाचित हुनुभएको छ ।

यस्तै, खुल्ला सदस्यहरुमा पहल बहादुर केसी, सम्भुप्रसाद थारु, कृष्णराज अधिकारी, रबिन्द्र घिमिरे, समिरमान श्रेष्ठ, साबित्री बिश्वकर्मा, सजनकुमार आरसी र धना बिष्ट केसी निर्वाचित हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ, बाँकेका कूल २४२ मतदाता मध्ये निर्वाचनमा २१८ मत खसेको थियो ।

 

अघिल्लो पोस्ट

टोलको सरसफाईमा क्रियाशिल नेपालगञ्ज बुलबुलियाका स्थानीयहरु

अर्को पोस्ट

भेरी अस्पतालमा सिकलसेन एनिमियाका बिरामीका लागि उपचार कक्ष संचालन

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन
गतिविधि

बाँकेमा बादी समुदायको समग्र विकासका लागि कार्यक्रम संचालन

अर्को पोस्ट
भेरी अस्पतालमा सिकलसेन एनिमियाका बिरामीका लागि उपचार कक्ष संचालन

भेरी अस्पतालमा सिकलसेन एनिमियाका बिरामीका लागि उपचार कक्ष संचालन

जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist