• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

वन्यजन्तुवाट प्रभावित बाँके राप्तीसोनारीका स्थानीयहरुको कथा, व्यथा

२०८१ मंसिर २३ गते, आईतवार समय: १९:२३ मिनेट
0 0
0
वन्यजन्तुवाट प्रभावित बाँके राप्तीसोनारीका स्थानीयहरुको कथा, व्यथा
0
शेयरहरू
19
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २३ मंसिर । बाँकेको राप्तीसोनारी गाउँपपालिका वडा नं. २ माथेबासका वन्यजन्तु प्रभावितहरुले समयमै राहत र क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन् ।

‘वन्यजन्तुले निरन्तर जनधनको क्षति गरिरहेको छ, तर हामीले समयमै क्षतिपूर्ति पाउन सकेका छैनौ’—पीडितहरुको गुनासो छ ।

समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) ले आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’ का सहभागीहरुले भने, ‘माथेबासमा हात्ती, बाघ र बाँदरलगायतका वन्यजन्तुले निरन्तर दुःख दिइरहने र जनधनको क्षति गरि नै रहन्छ, तर हामीले त्यसवाट उन्मुक्ति पाउन सकेका छैनौ र हामीलाई उचित समयमा राहत र क्षतिपूर्ति समेत दिने गरिएको छैन् ।’

वन्यजन्तुवाट प्रभावित स्थानिय चित्रबहादुर डांगीले भण्डारण गरेको अन्न समेत वन्यजन्तुले खाइदिने गरेको दुखेसो पोख्नुभयो । त्यस्तै, जनमुखी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर खड्काले भन्नुभयो, ‘वन घना भएपछि वन्यजन्तु भइहाल्दो रहेछ, बाघले मेरो गाउँका छिमेकी केशबहादुर वलीको दुई वटा जर्सी गाइ खाइदिएको धेरै भयो, तर त्यसको क्षतिपूर्ति उहाँले अहिलेसम्म पनि पाउनुभएको छैन ।’

यसैगरी, हात्तीको आक्रमणबाट लामो समयदेखि उपचारत ३४ वर्षीया लक्ष्मी बोहोराले अहिलेसम्म उपचार खर्च नपाएको गुनासो गर्नु भयो । उहाँले उपचारका क्रममा रु तीन लाख खर्च भइसकेको बताउनुभयो ।

कार्यक्रममा सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले वन्यजन्तु प्रभावितहरुकालागि राहत र क्षतिपूर्ति सम्बन्धि भएका व्यवस्था र पाउने प्रकृयाबारे सचेतनाका लागि गोलघर सम्बाद सुरु गरिएको हो भन्नुभयो । गोलघर सम्वाद कार्यक्रमको सहजीकरण बरिष्ठ पत्रकार जनक नेपालले गर्नुभएको थियो ।

युएसएड÷द एसिया फाउण्डेशनद्धारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत सम्वाद गरिएको सीसीएनले जनाएको छ ।

कार्यक्रममा ३५ जना स्थानीयहरुको सहभागिता रहेको थियो ।
२०८१÷०८÷२३

 

अघिल्लो पोस्ट

नेपालगञ्ज म्याराथनको उपाधी खडका र सन्तोषीलाई

अर्को पोस्ट

टोलको सरसफाईमा क्रियाशिल नेपालगञ्ज बुलबुलियाका स्थानीयहरु

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
विकास गतिविधिमा बुलबुलिया शान्तिनगर टोल विकास समितिको सक्रियता

टोलको सरसफाईमा क्रियाशिल नेपालगञ्ज बुलबुलियाका स्थानीयहरु

पत्रकार महासंघ बाँकेको अध्यक्षमा व्यवसायिक प्यानलका नविन गिरी निर्वाचित

पत्रकार महासंघ बाँकेको अध्यक्षमा व्यवसायिक प्यानलका नविन गिरी निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist