• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जका तीन महिला स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान

२०८१ मंसिर २० गते, बिहीबार समय: १९:३१ मिनेट
0 0
0
नेपालगञ्जका तीन महिला स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २० मंसिर । २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले आज तीन जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई जनही नगद रु ५० हजारसहित सम्मान गरेको छ ।

नियमानुसार ६० वर्ष उमेर हदका कारण अवकाश पाएका नेपालगञ्ज वडा नं. १० की बीना थापामगर, १४ की सुरसती बृजबासी र वडा नं. ९ की मीनाकुमारी विश्वकर्मा चौधरीलाई नगदसहित सम्मान गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका अलावा अवकाश प्राप्त स्वयमसेविकाहरुले संघीय सरकारको तर्फबाट रु ५० हजार र प्रदेश सरकारबाट रु २० हजार समेत पाउने छन् ।

कार्यक्रममा नगर प्रमुख प्रशासन्त विष्टले अवकाश प्राप्त स्वयमसेविकालाई नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

सामुदायिक स्वास्थ्य स्वयमसेविका संघ नेपालगञ्जकी अध्यक्ष मनकुमारी सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्जमा कार्यरत सबै महिला स्वयमसेविकालाई पनि सम्मान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा १९२ जना र बाँके जिल्लाभरिमा ७८५ जना स्वय्मसेविका कार्यरत छन् ।

त्यस अवसरमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका अधिकृत धनराज शाही, वडा नं. २० का वडा अध्यक्ष कौशलकुमार धोबी, कार्यपालिका सदस्य संगिता रेग्मी, प्रहरी निरीक्षक शिवा थापा लगायतले समुदायमा महिला स्वास्थ्य  स्वयंसेविकाको भूमिकाका बारेमा बोल्नुभएको थियो ।

दिवसकै अवसरमा यसअघि नेपालगञ्जमा प्रभातफेरि समेत गरिएको थियो ।

 

अघिल्लो पोस्ट

बर्दिया बढैयातालको वडा नं. ८ बालविवाहमुक्त

अर्को पोस्ट

लैगिंक हिंसाविरुद्ध बाँकेको जानकी गाउँपालिकाको शिवपुरीमा कविता प्रतियोगिता

सम्बन्धित समाचार

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना
गतिविधि

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
मेरो गाउँ, मेरो ठाउँ

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण
लुम्बिनी प्रदेश

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
दुर्घटना/अपराध

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा
दुर्घटना/अपराध

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा

अर्को पोस्ट
लैगिंक हिंसाविरुद्ध बाँकेको जानकी गाउँपालिकाको शिवपुरीमा कविता प्रतियोगिता

लैगिंक हिंसाविरुद्ध बाँकेको जानकी गाउँपालिकाको शिवपुरीमा कविता प्रतियोगिता

नेपालगञ्ज म्याराथनको उपाधी खडका र सन्तोषीलाई

नेपालगञ्ज म्याराथनको उपाधी खडका र सन्तोषीलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist