• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

कर्मचारी संचय कोषको सेवा, सुविधा थप प्रभावकारी बनाउनुपर्नेमा जोड

२०८१ भाद्र ३१ गते, सोमबार समय: १८:४६ मिनेट
0 0
0
कर्मचारी संचय कोषको सेवा, सुविधा थप प्रभावकारी बनाउनुपर्नेमा जोड
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३१ भदौ । कर्मचारी संचय कोषको सेवा, सुविधालाई संचयकर्ताको हितमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

कोषको ६३ औं बार्षिकोत्सवका अवसरमा आज बाँकेको कोहलपुरमा आयोजना गरिएको कार्यक्रमका अतिथि वक्ताहरुले प्रविधिको विकाससंगै कोषको सेवा संचयकर्ताहरुका लागि सरल र सहज भएता पनि सेवा प्रवाहको दायरा अझ बढाउदै लैजानुपर्ने सुझाव समेत दिएका छन् ।

कोषको कोहलपुर शाखा कार्यालयद्धारा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सरकारी तथा निजि क्षेत्रका कर्मचारीको रकमवाट संचालनमा आएको कोषको सबैखाले प्रतिफल कर्मचारीले पाउनुपर्छ भन्नुभयो ।

सभाध्यक्षको आसनवाट कोषका कोहलपुर शाखा प्रमुख शशिकुमार देवकोटाले बार्षिकोत्सवका अवसरमा कोषले आप्नो कामको समिक्षा गर्ने र प्राप्त सुझावका आधारमा सेवा प्रवाहको अवस्थालाई परिस्कृत गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कोषका कोहलपुर शाखा सशस्त्र प्रहरी बल ३० नं. गणका प्रमुख प्रहरी उपरीक्षक बिमल डांगी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोविन्द पाण्डे, त्रिभुवन मावि कोहलपुरका प्रधानाध्यापक देवीका बस्नेत थापा, कोषका कर्मचारी मोहनराज कंडेल, नवीन पौडेललगायतले बोल्नुभएको थियो ।

बार्षिकोत्सवका अवसरमा कोषको कोहलपुर शाखा कार्यालयले आयोजना गरेको विभिन्न विद्याका खेलकुद प्रतियोगिताका विजयी कर्मचारीलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रिजालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

बाँकेमा सञ्चालित भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

अर्को पोस्ट

बाँकेमा कांग्रेसको चार महिने पार्टी सुदृढीकरण अभियान

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
बाँकेमा कांग्रेसको चार महिने पार्टी सुदृढीकरण अभियान

बाँकेमा कांग्रेसको चार महिने पार्टी सुदृढीकरण अभियान

गुलरियाका शिक्षकलाई एकिकृत पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण

गुलरियाका शिक्षकलाई एकिकृत पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist