• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा सञ्चालित भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

२०८१ भाद्र ३० गते, आईतवार समय: १५:१२ मिनेट
0 0
0
बाँकेमा सञ्चालित भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन
0
शेयरहरू
21
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३० भदौ । युके एड तथा स्टार फन्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँकेमा सञ्चालित भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको एक उच्चस्तरीय टोलीले अनुगमन गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ६ र राप्तीसोनारी गाउँपालिका वडा नं. ७ मा परियोजना अन्तर्गत संञ्चालित कामको अनुगमन गरेको हो । उक्त टोलीले नरैनापुर वडा नं. ६ गंगापुरमा स्वास्थ्य चौकीको मर्मत कार्य र सुरक्षित आश्रय भवनको अग्लो स्थानमा जडान गरिएको ह्याण्ड पम्पको निरीक्षण समेत गरेको छ ।

उच्चस्तरीय टोलीमा सहभागि बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरका अनुसार, अनुगमन टोलीले राप्तीसोनारी गाउँपालिका वडा नं. ७ सर्रामा रहेको स्वास्थ्य चौकीको भ्रमण गरी त्यहा भइरहेको मर्मत कार्य र अग्लो स्थानमा राखिएको ह्याण्ड पम्प तथा पोखरा माता मन्दिर परिसरमा रहेको सुरक्षित आश्रय भवन र अग्लो स्थानको ह्याण्ड पम्पको मर्मत कार्यको अवलोकन समेत गरेको थियो ।

त्यस्तै, अनुगमन टोलीले नगदका लागि श्रम कार्यक्रम अन्तर्गत समुदायका मानिसहरूले ती स्थानमा रहेका नहरहरूको सफाई सम्बन्धि कामको पनि अवलोकन गरेको थियो । परियोजना अन्तर्गत यी सबै तयारी कार्यहरू बाढीको समयमा प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा राख्न र स्वच्छ पिउने पानीको पहुँच तथा बस्ती जलमग्न हुँदा समुदायलाई सुरक्षित आश्रय भवनमा राख्नको लागि गरिएको अध्यक्ष तुलाधरले बताउनुभयो ।

उच्चसतरीय अनुगमन टोलीमा जिल्ला आपातकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा बेदेश्वर गौतम, बाँके युनेस्को क्लबका अध्यक्ष तुलाधर, प्रमुख संरक्षक परवेजअलि सिद्दिकी, प्रशासन तथा वित्त प्रमुख बेदप्रसाद पङ्गाली र प्राविधिक सल्लाहकार साजिदअलि सिद्दिकी लगायतको सहभागिता थियो ।

 

अघिल्लो पोस्ट

बाँके र बर्दियामा सञ्चालित  परियोजना बारे जानकारी

अर्को पोस्ट

कर्मचारी संचय कोषको सेवा, सुविधा थप प्रभावकारी बनाउनुपर्नेमा जोड

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
कर्मचारी संचय कोषको सेवा, सुविधा थप प्रभावकारी बनाउनुपर्नेमा जोड

कर्मचारी संचय कोषको सेवा, सुविधा थप प्रभावकारी बनाउनुपर्नेमा जोड

बाँकेमा कांग्रेसको चार महिने पार्टी सुदृढीकरण अभियान

बाँकेमा कांग्रेसको चार महिने पार्टी सुदृढीकरण अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist