• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके र बर्दियामा सञ्चालित  परियोजना बारे जानकारी

२०८१ भाद्र २९ गते, शनिबार समय: २२:०९ मिनेट
0 0
0
बाँके र बर्दियामा सञ्चालित  परियोजना बारे जानकारी
0
शेयरहरू
15
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २९ भदौ । प्लान इन्टरनेशनल हङकङका प्रतिनिधिहरूको एक उच्चस्तरीय टोलीले बाँके र बर्दियाको भ्रमण गरेर दुबै जिल्लामा सञ्चालित परियोजना र ती परियोजनाले पारेको प्रभावका बारेमा बिस्तृत जानकारी लिएको छ ।

प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा दुबै जिल्लामा सञ्चालन गरिएका परियोजनाले समाजमा पारेको प्रभावसंगै देखिएका समस्याका बारेमा पनि सो टोलीले छलफल गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।

सो उच्च्स्तरीय टोलीमा प्लान इन्टरनेशनल हङकङका डा कानिए सियु, टेलिभिजन अभिनेत्री एवं सेलिब्रिटी एम्बेसडर म्यान्डी वोंग, फन्ड रेजिङ म्यानेजर चेर्ब, कम्युनिकेसन म्यानेजर जान, म्यान्डीका सहायक तथा फोटोग्राफर ड्यानियल, भिडियोग्राफर एमी र रेमन्ड रहनु भएको थियो । उहाँहरुसंगै प्लान नेपालका व्यवसाय विकास निर्देशक उपेन्द्र श्रेष्ठ, कम्युनिकेसन म्यानेजर श्रीजना बज्राचार्य र स्पोन्सरशिप कोअर्डिनेटर जनक गिरीको पनि सहभागिता रहेको थियो ।

टोलीले दुई दिने भ्रमणका क्रममा बर्दियाको राजापुर पुगेर राजापुर नगरपालिका–८, स्थित भेरी माविको भ्रमण गरेको थियो ।

सो अवसरमा उक्त टोलीले विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई बालमैत्री र समावेशी विद्यालय वातावरण, छात्राहरूको नियमित उपस्थिति, महिनावारी स्वच्छता व्यवस्थापन, गुनासो सम्बोधन प्रणाली, ड्रपआउट दर र यसको समाधान, बाल क्लबका सदस्यहरूको पहल र बाल विवाह रोक्नका लागि उनीहरूको भूमिका तथा स्थानीय सरकारको सहकार्यमा भएका गतिविधिहरू बारेमा छलफल गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक शिवप्रसादले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने ठोस योजना, बालिका शिक्षा प्रवद्र्धन र बाल विवाह न्यूनीकरणका लागि विद्यालयलाई समावेशी र सुरक्षित बनाउन गरिएको निरन्तर प्रयासका बारेमा जानकारी गराउनु भएको थियो ।

बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक महेश नेपालीले बाल विवाह न्यूनीकरण, बालक्लब र बाल अधिकार समितिलाई सक्षम बनाउने, शिक्षकहरूलाई तालिम दिने र बाल विवाह न्यूनीकरण परियोजनाबाट प्राप्त उपलब्धिहरूको बारेमा जानकारी गराउनुभयो ।

भ्रमणको दोस्रो दिन सो टोलीले बर्दियाको बढैयाताल गाउँपालिका–७ को कार्यालय पुगेर वडा अध्यक्ष राधेश्याम थारु, वडा सदस्यहरू, नगरपालिकाका कार्यकारी सदस्यहरू, बडघर, न्यायिक समिति सदस्य, धार्मिक नेताहरू र सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसँग अन्तरक्रिया गर्यो ।

सो अवसरमा वडाध्यक्ष राधेश्याम थारुले बाल श्रम अन्त्य र वडालाई बाल विवाह मुक्त घोषणा गर्न परियोजनाले ठुलो सहयोग गरेको बताउनुभयो । उहाँले धार्मिक समूहहरूको सक्रिय भूमिकाको प्रशंसा गर्दै भारत–नेपाल खुला सिमानाका कारण मानव तस्करी र लागू औषधको चुनौती र सो रोकथामका लागि गरिएका प्रयासहरूका बारेमा पनि जानकारी गराउनुभयो ।

अन्त्यमा सो टोलीले बाँकेको कोहलपुर पुगेर नगरस्तरीय युवा क्लबका सदस्यहरूसँग अन्तरक्रिया गरेको थियो । नगरस्तरीय युवा क्लबका अध्यक्ष रमेश वोरले मानव तस्करी, लागू औषध दुव्र्यसन, लैंगिक हिंसा, बाल श्रम, बालबालिका, महिला र युवतीहरूको विरुद्ध हुने सबै प्रकारका हिंसाविरुद्ध विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउनु भयो । टोलीले सो अवसरमा क्लबको अथक प्रयासहरूको प्रशंसा गरेको थियो ।

उक्त दुई दिने भ्रमणमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, कार्यकारी निर्देशक महेश नेपाली, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी र लगिस्टिक अफिसर शंकर सिंह थारु लगायतको पनि सहभागिता रहेको थियो ।

सो भ्रमणको प्रमुख उद्देश्य बाल विवाह र जबर्जस्ती विवाह न्यूनीकरण, मानव तस्करी र लागू औषधको दुव्र्यसन विरुद्ध अभियान चलाउने अनुभवहरू स्थानीय सरकार र अन्य संस्थाका प्रतिनिधिहरूसँग साझा गर्ने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

अघिल्लो पोस्ट

विकास गतिविधिमा बुलबुलिया शान्तिनगर टोल विकास समितिको सक्रियता

अर्को पोस्ट

बाँकेमा सञ्चालित भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
बाँकेमा सञ्चालित भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

बाँकेमा सञ्चालित भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

कर्मचारी संचय कोषको सेवा, सुविधा थप प्रभावकारी बनाउनुपर्नेमा जोड

कर्मचारी संचय कोषको सेवा, सुविधा थप प्रभावकारी बनाउनुपर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist