• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विकास गतिविधिमा बुलबुलिया शान्तिनगर टोल विकास समितिको सक्रियता

२०८१ भाद्र २९ गते, शनिबार समय: २०:५२ मिनेट
0 0
0
विकास गतिविधिमा बुलबुलिया शान्तिनगर टोल विकास समितिको सक्रियता
0
शेयरहरू
33
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २९ भदौ । जनसहभागितामूलक विकासको अवधारणावाट अभिप्रेरित भएर गठन गएको बुलबुलिया शान्तिनगर टोल विकास तथा संरक्षण समितिले आज शनिवार टोलको नियमित सरसफाई गरेको छ ।

समितिका सचिव रामकुमार देवकोटाका अनुसार, आज स्थानिय जेष्ठ नागरिक चक्रपाणि देवकोटाको घरदेखि उत्तर—पश्चिम सडक नालीको सरसफाई गरिएको छ । सरसफाईमा स्थानीय जेष्ठ नागरिक, युवावर्ग तथा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को कार्यालयमा विधिवत दर्ता गरिएको बुलबुलिया शान्तिनगर टोल विकास समितिले आवश्यकताका आधारमा टोलको क्षेत्र छनोट गरि प्रत्येक साताको शनिवार बिहान ६ बजेदेखि ८ बजेसम्म सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

समितिले यसका अलावा सरसफाई सम्बन्धि सार्वजनिक महत्वको सूचनासहितको होडिङ्ग बोर्ड टोलका दुई स्थानमा राखेको छ भने टोलमा जथाभावी फोहर नगर्न स्थानीयलाई अभिमुखीकरण समेत गर्दै आएको छ । सूचनाको अवज्ञा गरेर सडक, नाली तथा सार्वजनिक स्थानमा कसैले फोहर गरेमा समितिले आवश्यक कारवाहीको चेतावनी पनि दिएको सचिव देवकोटाले बताउनुभयो ।

समितिले टोलको नियमित सरसफाई अभियानका साथै सुरक्षाका दृष्टिकोणले आवश्यक पर्ने स्थानमा सीसी क्यामरा जडानको प्रक्रिया शुरु गरेको छ भने टोलका पाटीपौवा तथा सार्वजनिकस्थलको संरक्षण र सम्बद्र्धन गर्नेलगायतका विषयमा समेत काम गर्दै आएको छ ।

यसैबीच, उक्त टोल विकास समितिको आज अपरान्ह बसेको कार्यसमितिको नियमित मासिक बैठकले तीन बुँदे महत्वपूर्ण निर्णय गरेको छ । समितिका अध्यक्ष नीरज गौतमको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आउदै गरेको बडादशै टोलका स्थानीयसंग सौहार्दपूणरुपमा मनाउने निर्णय गरेको छ । समितिले बडादशैका अवसरमा असोज १९ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने र उक्त कार्यक्रममा टोलको सर्वागिण विकासका विषयमा अन्तरक्रियात्मक छलफल हुने निर्णय गरिएको छ ।

त्यस्तै, कार्यसमिति बैठकले दशैका अवसरमा टोलमा आयोजना गरिने दुर्गापूजाका लागि आवश्यक प्रक्रियागत सहयोग गर्ने निर्णय गरेको छ भन्े समितिको सल्लाहकारमा साधारण सदस्य गोर्खबहादुर थापालाई मनोनित गरेको छ ।

अघिल्लो पोस्ट

नेपालगञ्जमा बाँके जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमको समिक्षा गोष्ठी शुरु

अर्को पोस्ट

बाँके र बर्दियामा सञ्चालित  परियोजना बारे जानकारी

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
बाँके र बर्दियामा सञ्चालित  परियोजना बारे जानकारी

बाँके र बर्दियामा सञ्चालित  परियोजना बारे जानकारी

बाँकेमा सञ्चालित भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

बाँकेमा सञ्चालित भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist