• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विपीको बिचार ‘राजनीतिक कोर्ष’ बन्नुपर्छ-सभापति गौडेल

२०८१ भाद्र २४ गते, सोमबार समय: १९:२३ मिनेट
0 0
0
विपीको बिचार ‘राजनीतिक कोर्ष’ बन्नुपर्छ-सभापति गौडेल
0
शेयरहरू
17
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २४ भदौ । प्रजातान्त्रिक आन्दोलनका नायक नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिशेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को १११औँ जन्मजयन्ती आज नेपालगञ्जमा विचार गोष्ठी र माल्यार्पण कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जस्थित विपी चोकमा रहेको विपी कोइरालाको पूर्णकदको शालिकमा माल्र्यापण कार्यक्रमको आयोजना गरेको थियो । माल्र्यापण कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी, बाँके कांग्रेसले नेपालगञ्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘बीपीको समाजबाद र आजको सन्दर्भ’ विषयक विचार गोष्ठीका वक्ताहरुले विपीको आदर्श र समाजवादको मार्गचित्रमा पार्टीपंक्ति अघि बढदै जानुपर्नेमा जोड दिएका छन् ।

बिचार गोष्ठीमा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बीपीको विचार नेपालको राजनीतिमा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ भन्नुभयो । गौडेलले भन्नुभयो—‘विपीको बिचारलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले ‘राजनीति कोर्ष’ का रुपमा ग्रहण गर्न सक्नुपर्छ ।’

कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला उपपसभापति गोपालप्रसाद अधिकारी, कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णकुमारी सोपकोटा चौधरी, महासमिति सदस्य एवम् महिला संघ केन्द्रीय सदस्य भारती जोशी, महासमिति सदस्य देव बहादुर खत्री, पार्टीका राजनीतिक सल्लाहकार हुर्मत न्यौपाने, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेश गुप्तालगायतले बोल्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

बाँकेमा बालबिवाह रोकथामको चुनौति, मिलेर काम गर्न सुझाव

अर्को पोस्ट

हत्या आरोपको दबाब थेग्न नसकेपछि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीद्धारा राजिनामा

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
हत्या आरोपको दबाब थेग्न नसकेपछि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीद्धारा राजिनामा

हत्या आरोपको दबाब थेग्न नसकेपछि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीद्धारा राजिनामा

नेपालगञ्जमा बाँके जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमको समिक्षा गोष्ठी शुरु

नेपालगञ्जमा बाँके जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमको समिक्षा गोष्ठी शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist