• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

लुम्बिनी प्रदेशमा वृक्षारोपण अभियान, मन्त्री कुर्मीद्धारा बाँकेवाट अभियानको शुभारम्भ

२०८१ भाद्र ३ गते, सोमबार समय: २०:३५ मिनेट
0 0
0
लुम्बिनी प्रदेशमा वृक्षारोपण अभियान, मन्त्री कुर्मीद्धारा बाँकेवाट अभियानको शुभारम्भ
0
शेयरहरू
15
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३ भदौ । ‘घरघरमा विरुवा, टोलटोलमा वृक्षारोपण’ नारासहित लुम्बिनी प्रदेश सरकारको बन तथा वातावरण मन्त्रालयले आजवाट प्रदेशका १२ वटै जिल्लामा वृक्षारोपण अभियान शुरु गरेको छ ।

बन तथा वातावरण मन्त्री बादशाह कुर्मीले ‘कल्पवृक्ष’ को विरुवा रोपेर आप्नो गृहजिल्ला बाँकेवाट अभियानको शुभारम्भ गर्नुभएको छ ।

मन्त्री कुर्मीको प्रमुख आतिथ्यमा आज बाँकेको जानकी गाउँपालिका वडा नं. ४ मा रहेको इमला बाबा जंगलीदास आश्रम राम जानकी मन्दिर, खजुरा वडा नं. २ के गाउँस्थित नव भगवती मन्दिर, हरित सिर्जना सामुदायिक वन उपभोक्ता समूहको कार्यालय, जगनिया माता मन्दिर र खजुरा गाउँपालिका वडा नं. ५ मा रहेको माई भगवती मन्दिरमा वृक्षारोपण गरिएको छ ।

अभियान अन्तर्गत ती स्थानहरुमा अमला, निम, शितलचिनी, टंकी, सिसौ, पारिजातको पूmल, कल्पवृक्ष र श्रीखण्डका विरुवा रोपिने छन् ।

प्रदेश बन मन्त्रालयले बाँकेमा वृक्षारोपण गर्न डिभिजन वन कार्यालयलाई जिम्मेवारी दिएको छ । जिल्लाका निमित्त बन डिभिजन प्रमुख विरेन्द्र रोकाले अभियान अन्तर्गत बाँकेका विभिन्न सामुदायिक विद्यालय, धार्मिक स्थल, निजी घरमा वृक्षारोपण गरिने बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा मन्त्री कुर्मीले वातावरणीय असरलाई कम गर्दै मानिसलाई स्वस्थ रहन सहयोग पुग्ने विरुवा रोपिने बताउनुभयो । ‘नेपालमा वातावरण प्रदुषण प्रमुख समस्याका रुपमा रहेको छ । यसको समाधानको एउटा प्रमुख कंडी भनेको वृक्षारोपण नै हो’—मन्त्री कुर्मीले भन्नुभयो ।

वृक्षारोपण अभियानलाई बाँकेस्थित पारिवारिक निजी वन संघ र निजी वन सरोकार संघ बाँकेले सघाएको छ ।

 

अघिल्लो पोस्ट

बाँकेको राप्तीसोनारीमा खुकुरी प्रहारबाट तरुण दलका दुई कार्यकर्ता गम्भीर घाइते

अर्को पोस्ट

युवा आक्रमण घटनाका दोषीमाथि बाँके कांग्रेसद्धारा कारवाहीको माग

सम्बन्धित समाचार

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान
उर्जा / कृषि

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित
फिल्मी खबर

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
लुम्बिनी प्रदेश

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता
लुम्बिनी प्रदेश

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड
गतिविधि

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान
गतिविधि

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान

अर्को पोस्ट
युवा आक्रमण घटनाका दोषीमाथि बाँके कांग्रेसद्धारा कारवाहीको माग

युवा आक्रमण घटनाका दोषीमाथि बाँके कांग्रेसद्धारा कारवाहीको माग

सेन्थेटिक ट्रयाक निर्माणका दोषीमाथि कारवाही हुन्छ-मन्त्री चौधरी

सेन्थेटिक ट्रयाक निर्माणका दोषीमाथि कारवाही हुन्छ-मन्त्री चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist