• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको राप्तीसोनारीमा खुकुरी प्रहारबाट तरुण दलका दुई कार्यकर्ता गम्भीर घाइते

२०८१ भाद्र २ गते, आईतवार समय: १९:४४ मिनेट
0 0
0
बाँकेको राप्तीसोनारीमा खुकुरी प्रहारबाट तरुण दलका दुई कार्यकर्ता गम्भीर घाइते
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २ भदौ । हिजो शनिबार बेलुकी बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ बिनौना चोकमा एक समूहको खुकुरी प्रहारवाट दुई युवा गम्भीर घाइते भएका छन् ।

खुकरी प्रहारवाट बैजनाथ गाउँपालिका वडा नं. ७ परशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्तीसोनारी गाउँपालिका वडा नं. २ का २८ वर्षीय सन्दिप बिष्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । मल्ल र विष्ट नेपाल तरुण दलका कार्यकर्ता हुन् । भारतको लखनउमा उपचार भइरहेको मल्लको बायाँ कोखा र बिष्टको दुवै हातको कुममा गहिरो चोट लागेको बताइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एमाले निकट युवा संघ बाँकेका अध्यक्ष समेत रहनुभएका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओलीसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

यसैबीच, तरुण दल बाँकेले आज आइतवार एक विज्ञप्ती निकालेर घटनाको भत्सर्ना गरेको छ । अध्यक्ष विरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न ब्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ ।

 

अघिल्लो पोस्ट

थारु कल्याणकारिणी सभा बाँकेको अध्यक्षमा संगिता चौधरी सर्वसम्मत चयन

अर्को पोस्ट

लुम्बिनी प्रदेशमा वृक्षारोपण अभियान, मन्त्री कुर्मीद्धारा बाँकेवाट अभियानको शुभारम्भ

सम्बन्धित समाचार

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित
खेलकुद

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने
खेलकुद

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ
दुर्घटना/अपराध

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ

अर्को पोस्ट
लुम्बिनी प्रदेशमा वृक्षारोपण अभियान, मन्त्री कुर्मीद्धारा बाँकेवाट अभियानको शुभारम्भ

लुम्बिनी प्रदेशमा वृक्षारोपण अभियान, मन्त्री कुर्मीद्धारा बाँकेवाट अभियानको शुभारम्भ

युवा आक्रमण घटनाका दोषीमाथि बाँके कांग्रेसद्धारा कारवाहीको माग

युवा आक्रमण घटनाका दोषीमाथि बाँके कांग्रेसद्धारा कारवाहीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist