• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

भदौ २४ देखि बाँकेका सबै वडामा काँग्रेसको ६ महिने सांगठानिक अभियान

२०८१ श्रावण ३१ गते, बिहीबार समय: २०:०४ मिनेट
0 0
0
भदौ २४ देखि बाँकेका सबै वडामा काँग्रेसको ६ महिने सांगठानिक अभियान
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३१ साउन । नेपाली काँग्रेसले बाँके जिल्लाका सबै वडाहरुमा सांगठानिक अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी जिल्ला सभापति नारायणप्रसाद गौडेलको अध्यक्षतामा आज नेपालगञ्जस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकले आगामी भदौ २४ गतेदेखि ६ महिने वडास्तरीय सांगठानिक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टी जिल्ला प्रवक्ता डिल्ली गिरीले भदौ २४ गतेदेखि फागुन मसान्तसम्म जिल्लाका सबै ८१ वटै वडामा ‘जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान’ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको गरिएको प्रबक्ता डिल्ली गिरीले जानकारी गराउनुभयो ।

अभियान अन्तर्गत जिल्लामा रहेका ८१ वटा वडाहरुको सांगठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोलस्तरमा रहेका नेपाली कांग्रेसका अगुवा जेष्ठ नागरिक, महिला र युवाहरुको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्था विश्लेषण गर्दै उनीहरुलाई पार्टी संगठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने कार्यक्रम रहेको छ ।

त्यस्तै, स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगतरुपमा पहलकदमी लिने, जनताबाट आएका गुनासो, सल्लाह–सुझाब संकलन र विश्लेषण गरी समाधानको लागि योजना बनाई अगाडि बढ्ने अभियानको उद्देश्य रहेको बताइएको छ ।

‘पार्टी बारे उठ्ने गरेको अनावश्यक भ्रमहरु चिर्दै नेपाली कांग्रेसको केन्द्र, प्रदेश र जिल्ला कार्यसमिति बाँकेले गरेका महत्वपूर्ण कार्यहरुको बारेमा समुदायस्तरमा जानकारी दिने, सामाजिक संघसंस्थाको गतिविधि र त्यसमा नेपाली कांग्रेस नेतृत्वको अवस्था विश्लेषण गरी आगामी रणनीति तयार गर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाई नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा टेवा पुर्याइने छ’—पार्टी जिल्ला सभापति गौडेलको भनाई छ ।

अभियानका लागि प्रतिनिधि खटाउने जिम्मेवारी बैठकले सभापति गौडेललाई नै दिएको छ । प्रतिनिधिका रुपमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सल्लाहकारहरु, पूर्व महासमिति÷महाधिवेशन प्रतिनिधि, पूर्व जिल्ला कार्यसमिति पदाधिकारी÷सदस्यहरु तथा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलाई खटाइनेछ ।

यसैगरी बैठकले ८१ वटै वडाका सभापतिहरुलाई बोलाएर क्रियाशील सदस्यता नवीकरण कार्ड वितरण गर्ने निर्णय पनि गरेको सचिव सुधांशु कोइरालाले बताउनुभयो ।

बैठकमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, संविधानसभा सदस्य अब्दुलहमिद सिद्दिकी (भोला) पनि उपस्थित हुनुहुन्थ्यो ।

 

अघिल्लो पोस्ट

वन व्यवस्थापनका सन्दर्भमा मन्त्री कुर्मी र सरोकारवाला पक्षबीच भेटवार्ता

अर्को पोस्ट

बाँकेको राप्तीनदी सिंधनिया घाटमा भदौ ३ गतेदेखि गंगा महाआरती गरिदै

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्थ वाणिज्य

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया
अर्थ वाणिज्य

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

अर्को पोस्ट
बाँकेको राप्तीनदी सिंधनिया घाटमा भदौ ३ गतेदेखि गंगा महाआरती गरिदै

बाँकेको राप्तीनदी सिंधनिया घाटमा भदौ ३ गतेदेखि गंगा महाआरती गरिदै

नेपालगञ्ज वडा नं. ९ को सुधार र सरसफाईमा जुट्दै स्थानीयहरु

नेपालगञ्ज वडा नं. ९ को सुधार र सरसफाईमा जुट्दै स्थानीयहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist