• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

गर्मी व्यवस्थापन सम्बन्धमा नेपालगञ्ज उपमहानगरपालिकासंग सूचना माग

२०८१ असार २ गते, आईतवार समय: २१:१३ मिनेट
0 0
0
गर्मी व्यवस्थापन सम्बन्धमा नेपालगञ्ज उपमहानगरपालिकासंग सूचना माग
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २ असार । अत्यधिक गर्मी बढदै गएपछि नेपालगञ्जमा नागरिकको दैनिक कष्टकर बन्दै गएको छ ।
नेपालगञ्जका अत्यधिक गर्मी बढ्नुमा सडक विस्तारका नाममा जथाभावी रुख विरुवा काट्नु प्रमुख कारणका रुपमा हेरिएको छ ।

यस्तै नेपालगञ्जका सार्वजनिकस्थलमा शुद्ध खानेपानी, छहारी, र विश्रामस्थल अभावका कारण सर्वसाधारणलाई गर्मीले अझ बढी पिरोलेको छ ।

सोही अवस्थालाई दृष्टिगत गरी नगरमा स्वच्छ तथा हराभरा वातावरणको व्यवस्थाका बारेमा नेपालगञ्ज उपमहानगरपालिकासंग आज सूचना माग गरिएको छ ।

नेपालगञ्ज वडा नं. ७ निवासी जिज्ञासा तिवारी, कोहीनूर मल्ल, कृष्ण बढही, अरुणकुमार तिवारी, रामकुमार कलवारले सूचना माग गर्नुभएको हो ।

नेपालगञ्जमा बातावरण संरक्षणका लागि के कस्तो योजना छ, उक्त योजना कहिले कार्यान्वयन हुन होे, सडक बनाउदा रुखहरु रोप्ने र रुख काट्नेलाई कस्तो किसिमको कारवाही भएको छ, गर्मी मौसममा विशेष गरि छाडा चौपायाका लागि के कस्तो व्यवस्था गरिएको छ लगायतका विषय उल्लेख गरी उपमहानगरपालिकासंग सूचना माग गरिएको हो ।

नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हक सम्वन्धी ऐन २०६४ दफा ३ अनुसार सबैले थाहा पाउनुपर्ने अधिकार अन्तर्गत सूचना माग गरिएको जनाइएको छ ।

अघिल्लो पोस्ट

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा रोयल र न्यु डाँफे विजयी

अर्को पोस्ट

बर्दियाको गुलरियामा विद्यार्थीहरुको शैक्षिक कला प्रदर्शनी

सम्बन्धित समाचार

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान
उर्जा / कृषि

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित
फिल्मी खबर

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
लुम्बिनी प्रदेश

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता
लुम्बिनी प्रदेश

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड
गतिविधि

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान
गतिविधि

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान

अर्को पोस्ट
बर्दियाको गुलरियामा विद्यार्थीहरुको शैक्षिक कला प्रदर्शनी

बर्दियाको गुलरियामा विद्यार्थीहरुको शैक्षिक कला प्रदर्शनी

जग्गा अतिक्रमण रोक्न पत्रकार महासंघ बाँकेद्धारा स्थानीय प्रशासनको ध्यानाकर्षण

जग्गा अतिक्रमण रोक्न पत्रकार महासंघ बाँकेद्धारा स्थानीय प्रशासनको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist