• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको राप्तीसोनारीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, तीन घाइते

२०८१ जेष्ठ १३ गते, आईतवार समय: २०:४५ मिनेट
0 0
0
बाँकेको राप्तीसोनारीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, तीन घाइते
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १३ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ खल्ला गाउँकी ४० बर्षीया पुतला खत्रीको चट्याङ लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, आज अपरान्ह चार बजेतिर परेको चट्यांग लागेर सोही स्थानकी खत्रीको घटनास्थलमै मृत्यु भएको हो । मृतक खत्रीको गाउँदेखि करिब एक किलोमिटर उत्तरतर्पmको घण्टेश्वरी बनमा बाख्रा चराउन गएको बेला चट्यांग परेको थियो ।

चट्याङबाट सोही स्थानका ४२ बर्षीया देबा घर्ती, ३६ बर्षीया लिला खत्री र २६ बर्षीया कलसी बुढा घाइते भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले बताउनुभयो । घाइते महिलाहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर तीन वटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ ।

बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बाँके प्रहरीले बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी अशोककुमार थारुलाई पक्राउ गरेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ बस्ने ३६ बर्षीया थारुलाई जिल्ला प्रहरी कार्यालय, बाँकेवाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएका थारुलाई आजै जिल्ला अदालत बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

बाँके जिल्ला अदालतको मिति २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक २१ गते बैकिङ्ग कसुर मुद्दामा थारुलाई एक वर्ष १५ दिन कैद र १२ लाख ७५ हजार जरिवाना तोकिएको थियो ।

यसैबीच, बाँके प्रहरीले नेपालगञ्जको वडा न. १ र १८ मा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज कुर्ता सुरुवाल, पेन्ट, चिसो पेय पदार्थ, काँचो कपडा, मिक्सर लगायतका सामान बरामद गरेको छ ।

अन्दाजी रु.एक लाख ९४ हजार दुई सय मूल्यका उक्त अवैध सामान आजै नेपालगञ्ज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अघिल्लो पोस्ट

प्रेस युनियन स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल, भोलि स्वास्थ्य शिविर

अर्को पोस्ट

प्रेस युनियनको स्थापना दिवसमा बाँकेका पत्रकारहरुको निशुल्क मृर्गौला परीक्षण

सम्बन्धित समाचार

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय

नेपालको पहिलो नेपालगनञ्ज नाइट रनलाई अन्तर्राष्ट्रिय मान्यता

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
राजनीति

बाँके कोहलपुरका १२२ अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्थ वाणिज्य

सञ्चारकर्मीहरुका लागि नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया
अर्थ वाणिज्य

आन्तरिक राजस्व कार्यालयद्वारा नेपालगन्जमा कर सम्बन्धी अन्तरक्रिया

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया
लुम्बिनी प्रदेश

राससमा अवधी भाषा समाचार बारे अन्तरक्रिया

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा
लुम्बिनी प्रदेश

नेपाली पत्रकारितालाई बैज्ञानिकरुपमा व्यवस्थापन गर्नुपर्छ-पूर्व अध्यक्ष झा

अर्को पोस्ट
प्रेस युनियनको स्थापना दिवसमा बाँकेका पत्रकारहरुको निशुल्क मृर्गौला परीक्षण

प्रेस युनियनको स्थापना दिवसमा बाँकेका पत्रकारहरुको निशुल्क मृर्गौला परीक्षण

नेपालगञ्जमा शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना प्रभावकारी बन्दै

नेपालगञ्जमा शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना प्रभावकारी बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist