• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

२०८३ जेष्ठ २८ गते, बिहीबार समय: २१:०९ मिनेट
0 0
0
नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २८ जेठ । । पूर्व खेलाडी समाज बाँकेले स्विमिङ, शारीरिक सुगठन तथा हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुद गतिविधिलाई निरन्तरता दिने उद्देश्यले समाजले विभिन्न तीन विधाका प्रतियोगिता सञ्चालन गर्न लागेको हो । नेपालगञ्जमा आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराइएको हो ।

समाजका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठद्वारा जारी प्रेस नोट अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ब्याडमिन्टन, भलिबल र स्विमिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको समाजले यस वर्ष पनि स्विमिङ, शारीरिक सुगठन र हक्की प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगिता अन्तर्गत जेठ २९ गते स्विमिङ, जेठ ३१ गते शारीरिक सुगठन तथा त्यसपछि महिला तथा पुरुष हक्की प्रतियोगिता सञ्चालन गरिनेछ । स्विमिङ र हक्की प्रतियोगिता नेपालगञ्ज रङ्गशाला परिसरमा तथा शारीरिक सुगठन प्रतियोगिता नेपालगञ्जको बिपी चोकस्थित सुनाखरी रेष्टुरेन्टको हलमा आयोजना हुने जनाइएको छ ।

स्विमिङ प्रतियोगितामा पाँच उमेर समूह अन्तर्गत ४ इभेन्ट समावेश गरिएको छ । छात्र–छात्रातर्फ १० वर्षमुनि, १२ वर्षमुनि, १४ वर्षमुनि र १७ वर्षमुनिका तथा पुरुषतर्फ ४० वर्षमाथिका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका इभेन्टमा ५० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक र ५० मिटर बटरफ्लाई एवम् ब्रेष्टस्ट्रोक समावेश छन् ।

त्यसैगरी हक्की प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ भने शारीरिक सुगठन प्रतियोगितामा ५० केजी तौल समूहदेखि ७५ प्लस तौल समूहसम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । तीन वटै प्रतियोगिताको कुल अनुमानित लागत करिब ८ लाख रुपैयाँ रहेको समाजले जनाएको छ । लागत व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले ४ लाख रुपैयाँ तथा वडा नम्बर २ कार्यालयले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । बाँकी १ लाख ५० हजार रुपैयाँ विभिन्न व्यवसायिक प्रतिष्ठान तथा पूर्व खेलाडी समाज बाँकेको आन्तरिक स्रोतबाट जुटाइने जनाइएको छ ।

अध्यक्ष श्रेष्ठले प्रतियोगिताका गतिविधिलाई सञ्चारमाध्यममार्फत व्यापक रूपमा प्रचार–प्रसार गरिदिन सञ्चारकर्मीहरूसँग आग्रह गरेका छन् । पत्रकार सम्मेलनको संयोजन एवम् सञ्चालन समाजका सचिव नरेन्द्र थापाले गरेका थिए । त्यस अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा पत्रकारहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

 

 

अघिल्लो पोस्ट

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा

अर्को पोस्ट

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

सम्बन्धित समाचार

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

अर्को पोस्ट
जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist