• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

साउदी अरेबियालाई हराउदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुग्न सफल

२०८१ बैशाख ५ गते, बुधबार समय: २१:१६ मिनेट
0 0
0
साउदी अरेबियालाई हराउदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुग्न सफल
0
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ५ बैशाख । एसिसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगिसकेको नेपालले समूह “ए“ अन्तर्गतको अन्तिम खेलमा साउदी अरेबियालाई हराएको छ ।

ओमानमा जारी आजको खेलमा साउदी अरेबियालाई नेपालले ६ विकेटले पराजित गरेको हो । यो लगातार नेपालको चौथो जित हो ।

प्राविधिक कारणले २० ओभरलाई ८ ओभरमा झारिएको खेलमा नेपालले टस जितेर साउदी अरेबियालाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । साउदीले ८ ओभर खेल्दै ७ विकेट गुमाएर ७३ रन बनाएको हो ।

जितका लागि ७४ रनको चुनौतिको सामना गर्न मैदान उत्रिएको नेपालले ७ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै ७५ रन बनाएको थियो । नेपालका लागि अविजित रहँदै गुल्शन झाले सर्वाधिक १९ बलमा ३२ र कप्तान रोहित पौडेलले ७ बलमा १६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । ओपनर कुशल भुर्तेल शुन्यमा तथा आशिफ शेख र कुशल मल्ल २–२ रन बनाएर आउट भएका हुन् ।

आजको जितसँगै नेपाल आफ्नो समूहमा सबै खेल जित्ने एक मात्र राष्ट्र बन्दै समूह विजेता बनेर अन्तिम चारमा पुगेको छ । यसअघिको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट , कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया, हङकङ र मलेसिया र हङकङ रहेको समूहबाट नेपाल समूह विजेता र हङकङ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा जानेछन र दुई टोली फाइनलको यात्रा गर्नेछन् । फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ ।

अघिल्लो पोस्ट

अवैधरुपमा भारततर्फ लैजादै गरेको ‘खुकुरी’ चुरोट बाँके प्रहरीद्धारा बरामद

अर्को पोस्ट

स्थानीयलाई औलोवाट जोगाउन बाँकेको डुडुवामा निशुल्क किटनाशक झुल वितरण

सम्बन्धित समाचार

नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु
खेलकुद

नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
खेलकुद

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसमा नेपालगञ्जमा वाकाथन
खेलकुद

भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसमा नेपालगञ्जमा वाकाथन

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश
खेलकुद

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

अर्को पोस्ट
स्थानीयलाई औलोवाट जोगाउन बाँकेको डुडुवामा निशुल्क किटनाशक झुल वितरण

स्थानीयलाई औलोवाट जोगाउन बाँकेको डुडुवामा निशुल्क किटनाशक झुल वितरण

बाँकेको जानकी गाउँपालिकास्थित जडिबुटी प्रशोधन उद्योगमा भिषण आगलागी

बाँकेको जानकी गाउँपालिकास्थित जडिबुटी प्रशोधन उद्योगमा भिषण आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist