• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

२०८३ श्रावण २४ गते, आईतवार समय: १९:३५ मिनेट
0 0
0
कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २४ साउन । जीवनका लागि पोषण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबको प्राविधिक सहयोग, हेलन केलर नेपालको आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय, बाँकेको आयोजनामा डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूका लागि कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम दुई चरणमा सम्पन्न भएको छ।

तालिममा डुडुवा गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका ५९ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै कुपोषणको पहिचान, परीक्षण, उपचार, परामर्श, अभिलेखीकरण तथा प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउनु र समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा प्रवाह सुनिश्चित गर्नु तालिमको उद्देश्य रहेको बताइएको छ ।

तालिमको उद्घाटन समारोहको अध्यक्षता स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेलले गर्नुभएको थियो भने स्वास्थ्य कार्यालय, बाँकेकी पोषण फोकल पर्सन श्रीमती बसन्ती मल्लले तालिमको औपचारिक उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि मल्लले तालिमका उद्देश्य तथा अपेक्षित उपलब्धिबारे प्रकाश पार्दै कुपोषणका समस्याको गहिरो विश्लेषण, तथ्यमा आधारित समाधान र उपयुक्त रणनीतिक कार्यान्वयनमार्फत परिणाम हासिल गर्न सकिनेमा जोड दिनुभयो।

तालिममा व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै प्राविधिक प्रस्तुति, समूहगत छलफल, अनुभव आदानप्रदान, व्यावहारिक अभ्यास तथा प्रदर्शनात्मक विधिहरू प्रयोग गरिएको थियो।

तालिममा ६ महिनाभन्दा कम उमेरका बालबालिका तथा ६ देखि ५९ महिनासम्मका बालबालिकामा कुपोषण व्यवस्थापन, उपचार तथा व्यवस्थापन, एन्थ्रोपोमेट्रिक मापन लगायतका महत्वपूर्ण विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइएको थियो।

तालिममा हेलन केलरका फिल्ड अफिसर लीलबहादुर नेपाली र बाँके युनेस्कोका कार्यक्रम संयोजक दृष्टि शाहले सहजीकरण गर्नुभएको थियो ।

 

तालिमबाट डुडुवा गाउँपालिकाका सम्बन्धित वडा तथा समुदायमा कुपोषण अवस्थाको समयमै पहिचान, उपचार,  परामर्श तथा फलोअपलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

 

“सक्षम स्वास्थ्यकर्मी, स्वस्थ बालबालिका र पोषणयुक्त समुदाय—हाम्रो साझा प्रतिबद्धता।”

अघिल्लो पोस्ट

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

अर्को पोस्ट

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

सम्बन्धित समाचार

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

अर्को पोस्ट
प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist