• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

काँग्रेसलाई नयाँ ढंगले अघि बढाउनुको विकल्प छैन-महामन्त्री थापा

२०८१ बैशाख १ गते, शनिबार समय: २१:२८ मिनेट
0 0
0
काँग्रेसलाई नयाँ ढंगले अघि बढाउनुको विकल्प छैन-महामन्त्री थापा
0
शेयरहरू
16
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १ बैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा शुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।

बाँकेको डुडुवा र नेपालगञ्जमा आज भएको जनतासंग सम्वाद कार्यक्रममा महामन्त्री थापालले पार्टीलाई अब नयाँ ढंगले अघि बढाउनुको विकल्प नरहेकोमा जोड दिनुभयो ।

थापाले अहिले देखा परेका थुप्रै बेथितिहरुलाई किनारा लगाउन सशक्त भूमिका खेल्दै पार्टीलाई सुदृढ बनाएर लैजानुपर्ने बेला आएको छ भन्नुभयो ।

बाँकेबासीले उठाएका सवाल राजधानी पुगेर सरकार र पार्टीका शीर्ष नेता समक्ष राख्ने बताउदै महामन्त्री थापाले भन्नुभयो-‘गठबन्धनरुपी फोहोरबाट बाहिर निस्केको कांग्रेसले अब आफूलाई सुदृढ बनाएर लैजानै पर्छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यस्तै महामन्त्री थापाले प्रेस युनियन बाँकेले प्रकाशन गरेको नयाँ वर्ष २०८१ भित्तपात्रोको विमोचन गर्नुका साथै पार्टी कार्यकर्तासंगको भेटघाटमा समेत सहभागि हुनुभएको थियो ।

महामन्त्री थापा भोलि विहान नेपालगञ्जका उद्योगी व्यवसायीसंगको संवादमा सहभागि तथा खजुरामा पार्टी कार्यकर्ता भेटघाट तथा सुशील कोइराला क्यान्सर अस्पतालको अवलोकन गर्नुहुने कार्यक्रम रहेको पार्टी सचिव सुधांशु कोइरालाले जानकारी दिनुभयो ।

अघिल्लो पोस्ट

एसिसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरुवात, मलेसिया ५ विकेटले पराजित

अर्को पोस्ट

शैक्षिकसत्र–२०८१ को विद्यार्थी भर्ना अभियान आजवाट शुरु

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
शैक्षिकसत्र–२०८१ को विद्यार्थी भर्ना अभियान आजवाट शुरु

शैक्षिकसत्र–२०८१ को विद्यार्थी भर्ना अभियान आजवाट शुरु

प्रहरी र पत्रकारबीच व्यवसायिक सम्बन्ध हुनुपर्नेमा जोड

प्रहरी र पत्रकारबीच व्यवसायिक सम्बन्ध हुनुपर्नेमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist