• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

एसिसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरुवात, मलेसिया ५ विकेटले पराजित

२०८० चैत्र ३० गते, शुक्रबार समय: २०:४४ मिनेट
0 0
0
एसिसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरुवात, मलेसिया ५ विकेटले पराजित
0
शेयरहरू
26
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ३० चैत । एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ । नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाउदै मलेसियालाई पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको मलेसियाले दिएको १४४ रनको लक्ष्यलाई नेपालले ४ बल बाँकी छ्दै भेटाएर आप्नो खेलको पहिलो जित सुनिश्चित गरेको हो ।

नेपालको जितमा आशिफ शेखले ३२, रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २० तथा गुल्शन झाले १९, सन्दीप जोराले १२ रन र कुशल मल्लले ७ रन बनाएका थिए ।

मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै बिरनदीपले नै सर्वाधिक ५६ रन बनाएका थिए । मलेसियाविरुद्द नेपालका दीपेन्द्र सिंहले ३ विकेटलिएका थिए ।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया, हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई, कम्बोडिया र बहराइन छन् ।

नेपालले अर्को खेल वैशाख १ गते कतार , वैशाख ३ गते हङकङ र अम्तिम खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ । दुबै समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ ।

 

 

अघिल्लो पोस्ट

बाँकेमा नेपाली काँग्रेसको ‘जनतासंग सम्वाद’ कार्यक्रम, महामन्त्री थापा आउदै

अर्को पोस्ट

काँग्रेसलाई नयाँ ढंगले अघि बढाउनुको विकल्प छैन-महामन्त्री थापा

सम्बन्धित समाचार

नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु
खेलकुद

नेपालगञ्जमा आठौं राष्ट्रपटि रनिङ्ग शिल्ड र मेयर कप खेलकुद प्रतियोगिता शुरु

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
खेलकुद

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसमा नेपालगञ्जमा वाकाथन
खेलकुद

भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसमा नेपालगञ्जमा वाकाथन

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश
खेलकुद

यु–१४ फुटबल प्रतियोगिताः ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

अर्को पोस्ट
काँग्रेसलाई नयाँ ढंगले अघि बढाउनुको विकल्प छैन-महामन्त्री थापा

काँग्रेसलाई नयाँ ढंगले अघि बढाउनुको विकल्प छैन-महामन्त्री थापा

शैक्षिकसत्र–२०८१ को विद्यार्थी भर्ना अभियान आजवाट शुरु

शैक्षिकसत्र–२०८१ को विद्यार्थी भर्ना अभियान आजवाट शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist