• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

माइती नेपालको ३२ औं स्थापना दिवसमा सचेतनामूलक कार्यक्रमको आयोजना

जोखिमपूर्ण यात्राका पाँच सय बढी महिला तथा बालबालिकाको उद्दार

२०८० चैत्र २५ गते, आईतवार समय: १८:११ मिनेट
0 0
0
माइती नेपालको ३२ औं स्थापना दिवसमा सचेतनामूलक कार्यक्रमको आयोजना
0
शेयरहरू
8
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २५ चैत । नेपालगञ्ज नाकाबाट गत एक बर्षको अवधिमा खाडी मुलुकको जोखिमपूर्ण यात्रामा रहेका ५०९ जना महिला तथा बालबालिकाको उद्दार गरिएको छ ।

माइती नेपालको ३२औं स्थापना दिवसका अवसरमा बाँके जिल्लामा आयोजना गरिएका कार्यक्रममा दिइएको जानकारी अनुसार, उक्त अवधिमा सबैभन्दा बढी बाँकेका ८२ जनाको उद्दार गरिएको छ ।

त्यस्तै सुर्खेतका ६० र दाङका ५३ जनालाई उद्दार गरिएको छ । उक्त अवधिमा भारतवाट १२ जनाको उद्दार गरिएको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताउनुभयो ।

विगत एक वर्ष (सन् २०२३) को अवधिमा माइती नेपालमा खोजतलासका लागि ६६२ निवेदन परेका छन । त्यसमध्ये बाँके जिल्लाकै संख्या अधिक छन् । बाँकेवाट १४२ खोजतलासको निवेदन परेको संयोजक कोइरालाले बताउनुभयो ।

संयोजक कोइरालाका अनुसार, बाँकेको नेपाल—भारत सीमा नाका प्रयोग गरि रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्दारको प्रयासलाई माइती नेपालले विगत भैm निरन्तरता दिदै आएको छ ।

माइती नेपालले यस वर्ष ‘हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ नारासहित आप्नो ३२औं स्थापना दिवसको कार्यक्रम मनाएको छ ।

दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध नेपाल–भारत सीमा जमुनाहा नाकामा सामूहिक प्रतिबद्धता यात्रासहित पोष्टर पम्पलेट टाँस र व्यानर प्रदर्शन र कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरमा चेतनामूलक सडक नाटक ‘भूल’ प्रदर्शन गरिएको थियो ।

 

 

अघिल्लो पोस्ट

एसएमएस फ्रेण्डसिप टी-२० क्रिकेटको उपाधि नेपालको पोल्टामा

अर्को पोस्ट

सुनको मूल्यमा नयाँ किर्तिमान, प्रतितोला रु एक लाख ३५ हजार ६०० कायम

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
सुनको मूल्यमा नयाँ किर्तिमान, प्रतितोला रु एक लाख ३५ हजार ६०० कायम

सुनको मूल्यमा नयाँ किर्तिमान, प्रतितोला रु एक लाख ३५ हजार ६०० कायम

गुरुकुल सकर स्कुलको सार्तौ बार्षित्कोत्सवमा विविध कार्यक्रमको आयोजना

गुरुकुल सकर स्कुलको सार्तौ बार्षित्कोत्सवमा विविध कार्यक्रमको आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist