• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके युनेस्को क्लबद्धारा विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सामग्री वितरण

कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर अलमर्रीद्धारा विपन्न परिवारसंग भलाकुसारी

२०८० फाल्गुन २६ गते, शनिबार समय: १७:५७ मिनेट
0 0
0
बाँके युनेस्को क्लबद्धारा विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सामग्री वितरण
0
शेयरहरू
42
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २६ फागुन । बाँकेका विपन्न मुस्लिम परिवारलाई बाँके युनेस्को क्लबले खाद्यान्न सामग्री उपलव्ध गराएको छ । कतार च्यारिटीको सहयोगमा क्लबले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी, खजुरा र डुडुवा गाउँपालिकाका ३६० घरपरिवारलाई रमजानका लागि खाद्यान्न सामग्री उपलव्ध गराएको हो ।

रमजान महिनामा खानामा पहुँच होस भन्ने उद्देश्यले उपलव्ध गराइएको खाद्यान्नमा प्रतिपरिवार एक बोरा मसिनो चामल, पाँच लिटर सूर्यमुखी तेल, दुई किलो चिनी, तीन किलो चना, एक किलो सेवई र एक पोका आयोनून उपलव्ध गराइएको क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकीले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतिपरिवार उपलव्ध गराइएको खाद्यान्न सामग्रीको मूल्य रु चार हजार दुई सय ३८ रहेको छ ।

क्लबको कार्यालय प्रागंणमा आज शनिवार आयोजित समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री एवम् बाँके क्षेत्र नं. एक का सांसद कृष्णा केसी नमूना र कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब सईद अलमर्रीले विपन्न परिवारका सदस्यलाई खाद्यान्न सामग्री वितरण गर्नुभएको थियो ।

त्यस अवसरमामा जनरल सुपरभाइजर अलमर्रीले त्यहा उपस्थित विपन्न परिवारका सदस्यसंग उपलव्ध गराइएको खाद्यान्नको गुणस्तर, खाद्यान्न रमजानभरीका लागि पुग्ने, नपुग्ने बारे भलाकुसारी गर्नुभएको थियो । उपस्थित विपन्न परिवारका सदस्यहरुले एकैस्वरमा रमजानका लागि खाद्यान्न पुग्ने र गुणस्तर पनि राम्रो भएको प्रतिक्रिया जनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री नमूना, कतार च्यारिटीका जनरल सुपरभाइजर अलमर्री, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तूफान, क्लबका अध्यक्ष रबि तुलाधर, कार्यकारी निर्देशक साजिदअलि सिद्धिकीलगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

 

 

 

अघिल्लो पोस्ट

महाशिवरात्री पर्वः आज शुक्रवार बाँकेलगायत देशैभर धुमधामका साथ मनाइयो

अर्को पोस्ट

अन्तरमावि उपमेयर यु-१९ छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमूना माविले जित्यो

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
अन्तरमावि उपमेयर यु-१९ छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमूना माविले जित्यो

अन्तरमावि उपमेयर यु-१९ छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमूना माविले जित्यो

कन्सर्ट कार्यक्रमले कलाकारलाई उर्जा दिने काम गर्छ-गायिक पौडेल

कन्सर्ट कार्यक्रमले कलाकारलाई उर्जा दिने काम गर्छ-गायिक पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist