• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाका तीन पालिकामा ‘सशक्त बालिका परियोजना’ कार्यक्रम सञ्चालन

कार्यक्रम अन्तर्गत बालिकालाई ‘जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापन’ तालिम

२०८० फाल्गुन २३ गते, बुधबार समय: १६:१८ मिनेट
0 0
0
बर्दियाका तीन पालिकामा ‘सशक्त बालिका परियोजना’ कार्यक्रम सञ्चालन
0
शेयरहरू
9
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २३ फागुन । बाँके युनेस्को क्लबले बर्दिया जिल्लामा ‘सशक्त बालिका परियोजना’ कार्यक्रम सञ्चालन गरेको छ ।

परियोजना कार्यक्रम अन्तर्गत बर्दियाको स्थानीय निकाय गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकालाई समेटिएको क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकीले बताउनुभयो ।

उक्त तिनवटै स्थानीय निकायका स्कुले बालबालिका, बाल क्लब, किशोरी क्लब र युवा क्लबमा आबद्ध बालिकालाई सामाजिकरुपमा सशक्त बनाउने विभिन्न पक्षका तालिमहरु परियोजना अन्तर्गत सञ्चालन हुँदै आएको छ ।

यसैक्रममा, उक्त क्षेत्रका बालिकाका लागि ‘जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन तथा विपद्को समयमा मानवीय सहायता’ तालिम दिइएको छ ।

जोखिममा परेका समुदाय र सम्भावित नोक्सानीलाई कम गर्न अपनाउनुपर्ने सावधानी तथा विभिन्न प्रकारको विपद र प्रकोपबाट सम्पत्ति, समुदाय र स्वय्मलाई सुरक्षित राख्न अपनाउनुपर्ने विधिका विषयमा सहभागिहरुलाई व्यवहारिक ज्ञान दिइएको छ ।

यसका साथै बाढी, आगलागी, आँधी र भूकम्प जस्ता विपद्का प्रकारका साथै जलवायु परिवर्तनका कारण र त्यसको प्रभाव र जोखिम न्यूनीकरणका लागि चाल्नुपर्ने पहल र जोखिम मूल्याङ्कन तथा जोखिम क्यालेन्डर अफ द इयरका बारेमा पनि प्रशिक्षण  दिइएको क्लबका प्रमुख संरक्षक सिद्धिकीले जानकारी दिनुभयो ।

पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिममा ३० जना बालिकाको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी बर्दियाका विपद व्यवस्थापन प्रशिक्षकद्धय महेशचन्द्र गौतम र लौटन थारुले प्रशिक्षण दिनुभएको थियो ।

तालिम समापन समारोहमा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै मानवीय सहायतामार्फत बालविवाह न्यूनीकरण तथा जोखिममा परेकाहरूको सशक्तीकरणमा क्लबले खेलेको भूमिका प्रशंसनिय छ भन्नुभयो ।

क्लबका अध्यक्ष रबि तुलाधरको सभापतित्वमा भएको तालिम समापन समारोहमा क्लबका प्रमुख संरक्षक सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी र नेपाल पत्रकार महासंघ बर्दियाका संस्थापक अध्यक्ष कमल पन्थीलगायतले बोल्नुभएको थियो ।

तालिम समापन समारोहमा परियोजना संयोजक गोविन्द लामिछाने, कार्यक्रम अधिकृत ईश्वर विक र अन्य परियोजनाका कर्मचारीहरुको पनि सहभागिता थियो ।

अघिल्लो पोस्ट

नेपालगञ्जमा लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

अर्को पोस्ट

बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धि अन्तरक्रिया

सम्बन्धित समाचार

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

अर्को पोस्ट
बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धि अन्तरक्रिया

बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धि अन्तरक्रिया

बाँकेको जानकीमा चोरको कुटाइवाट घरबेटी सन्तोष थारुको मृत्यु

बाँकेको जानकीमा चोरको कुटाइवाट घरबेटी सन्तोष थारुको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist