• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

प्रेस सेन्टरको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बाँकेको कोहलपुरमा हुँदै

सम्मेलनको सबै तयारी पूरा भएको प्रचार संयोजक खानको भनाई

२०८० फाल्गुन २२ गते, मंगलवार समय: १८:५२ मिनेट
0 0
0
प्रेस सेन्टरको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बाँकेको कोहलपुरमा हुँदै
0
शेयरहरू
26
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २२ फागुन । बाँकेको कोहलपुरमा प्रेस सेन्टर नेपालको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ हुने भएको छ । सम्मेलन प्रचार संयोजक आलम खानका अनुसार, यही फागुन २४ र २५ गते हुने सम्मेलनको सबै तयारी पूरा भएको छ ।
सम्मेलनको नेकपा एकिकृत माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले उदघाटन गर्नुहुनेछ । सम्मेलनमा लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्लाका १५० बढी पत्रकारहरु सहभागि हुने जनाइएको छ ।

सम्मेलनमा उठाउनुपर्ने एजेण्डाका सम्बन्धमा मंगलबार आज प्रेस सेन्टरले नेपालगञ्जमा छलफल कार्यक्रम गरेको थियो । छलफलमा श्रमजिवी पत्रकारको पारिश्रमिक, नेपाली पत्रकारिताको व्यवसायिक व्यवस्थापन, अग्रज पत्रकारहरुको सम्मान तथा नयाँ पत्रकारहरुका वृत्तिविकास कार्यक्रम, विज्ञापन नीतिमा सुधार, मिडियाको स्थानीयकरण, मिडियाको संरचनागत सुधारका योजना, पत्रकारका आस्थागत संगठनको मर्यादित व्यवस्थापनलगायतका विषय सम्मेलनमा एजेण्डाका रुपमा प्रवेश पाउनुपर्नेमा सहभागिहरुको जोड रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खानले नेपालमा पत्रकारिता र पत्रकारलाई व्यवस्थित बनाउन सकियो भने अन्य व्यवस्थायिक समस्या क्रमशः आपै समाधान हुने बताउनुभयो ।

सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विकको सभापतित्वमा भएको छलफलमा नेपाल पत्रकार महासंघ, बाँकेका पूर्व अध्यक्ष नीरज गौतमले नेपालमा अपवादबाहेक विशुद्धरुपमा व्यवसायिक पत्रकारिता हुँदै आएको बताउदै, केहि अप्रिय घटनाले नेपालको पत्रकारिता क्षेत्र बदनाम हुँदैन भन्नुभयो ।

त्यस अवसरमा पत्रकार महासंघका बाँके उपाध्यक्ष करुणा शाह, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष अर्जुन ओली, पत्रकारहरु रुपनी जिएम, रुपा गहतराज, भिष्म लोधलगायतले बोल्नुभएको थियो ।

 

अघिल्लो पोस्ट

बाँकेको खजुरामा सञ्चालित साना सिँचाई आयोजनाको कृषिमन्त्री यादवद्धारा अनुगमन

अर्को पोस्ट

नेपालगञ्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनको मेयर विष्टद्धारा शुभारम्भ

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
नेपालगञ्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनको मेयर विष्टद्धारा शुभारम्भ

नेपालगञ्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनको मेयर विष्टद्धारा शुभारम्भ

नेपालगञ्जमा लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

नेपालगञ्जमा लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist