• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको खजुरामा सञ्चालित साना सिँचाई आयोजनाको कृषिमन्त्री यादवद्धारा अनुगमन

किसानलाई योजनाबद्ध ढंगवाट सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको भनाई

२०८० फाल्गुन २२ गते, मंगलवार समय: १७:५७ मिनेट
0 0
0
बाँकेको खजुरामा सञ्चालित साना सिँचाई आयोजनाको कृषिमन्त्री यादवद्धारा अनुगमन
0
शेयरहरू
17
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २२ फागुन । लुम्बिनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल यादवले प्रदेश सरकार किसानको उत्पादन बढाउन योजनाबद्ध ढंगवाट सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।

कतार च्यारिटी नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकामा सञ्चालन गरेको साना सिँचाइ आयोजनाहरुको स्थलगत अनुगमन गर्दै मन्त्री यादवले प्रदेश अन्तर्गत जिल्लाका कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग गर्न समेत प्रदेश सरकार क्रियाशिल रहदै आएको छ भन्नुभयो ।

अनुगमनअघि मन्त्री यादवले आयोजनाका लाभार्थी किसानसँग भेटघाट गरेर तरकारी खेतीमा उनीहरूको संलग्नता र आवश्यक थप कृषि सहयोगका बारेमा छलफल गर्नुभएको थियो ।

उक्त अनुगमन टोलीका सदस्य खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले आयोजनाको सहयोगपछि किसानको सफलता देखेर आफु धेरै प्रभावित भएको बताउदै बाँके युनेस्को क्लबसंगको सहकार्यमा गरिब किसान समूहलाई सहयोग गर्न गाउँपालिका प्रतिबद्ध छ भन्नुभयो ।

अनुगमन टोलीमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष रबीकुमार तुलाधर, बरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक साजिदअलि सिद्दिकी, कार्यक्रम संयोजक बिनिता आरसी र बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कमला न्यौपाने लगायतको सहभागिता थियो ।

 

अघिल्लो पोस्ट

डुडुवा गाउँपालिकाको शिक्षा विकास योजना समुदायस्तरमा प्रभावकारी बन्दै

अर्को पोस्ट

प्रेस सेन्टरको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बाँकेको कोहलपुरमा हुँदै

सम्बन्धित समाचार

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु
निर्वाचन

अमर सिंह पुनको अपीलः सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके–३ लाई समुन्नत बनाउँछु

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला
निर्वाचन

‘व्यवसायीका सवाललाई उच्च प्राथमिकतामा राखेको छु ’-कोइराला

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
निर्वाचन

बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल
निर्वाचन

‘हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी कांग्रेस हो’ : गौडेल

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल  नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री
निर्वाचन

मुलुकभर निर्वाचनको वातावरण राम्रो बन्दै गएको छ—गृहमन्त्री अर्याल नेपालगन्ज, १७ फागनु । । गृहमन्त्री

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव
निर्वाचन

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

अर्को पोस्ट
प्रेस सेन्टरको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बाँकेको कोहलपुरमा हुँदै

प्रेस सेन्टरको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बाँकेको कोहलपुरमा हुँदै

नेपालगञ्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनको मेयर विष्टद्धारा शुभारम्भ

नेपालगञ्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनको मेयर विष्टद्धारा शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist