• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्ज वडा नं. १५ को जमुनाहा गाउँमा बत्ती जडान र सडक निर्माण योजना सुरु

२०८० फाल्गुन १८ गते, शुक्रबार समय: १६:५२ मिनेट
0 0
0
नेपालगञ्ज वडा नं. १५ को जमुनाहा गाउँमा बत्ती जडान र सडक निर्माण योजना सुरु
0
शेयरहरू
34
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १८ फागुन । नेपालगञ्ज वडा नम्बर १५ को जमुनाहा गाउँमा सडक बत्ती जडानका साथै कालोपत्रे सडक निर्माण हुने भएको छ ।

नेपालगञ्जको सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म ४० वटा पोलमा बत्ती जडान र नालासहितको २२० मिटर लम्बाईको सडकमा कालोपत्रे गर्न लागिएको हो । उक्त निर्माण योजनाको शुक्रवार आज नेपालगञ्जका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईले शुभारम्भ गर्नुभयो । ।

त्यस अवसरमा मेयर विष्ट र उपमेयर राईले तोकिएकै समय र मापदण्डभित्र काम सम्पन्न गर्न ठेक्का कम्पनीलाई निर्देशन दिनुभयो । कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष मदनविक्रम शाह, उपमहानगरपालिका नापी शाखा प्रमुख मनराज थापा, ए.एन.डी कन्स्ट्रक्सनका प्रोप्राइटर निराजन ढुंगाना लगायतको उपस्थिति थियो ।

उक्त योजनाको काम चालू आर्थिक वर्षको जेठ १५ गतेभित्र सक्ने गरी ए.एन.डी कन्स्ट्रक्सन गु्रपले ठेक्का सकारेको छ । निर्मांण योजनाको लागत ४७ लाख ८८ हजार हुने उपमहानगरपालिकाका इन्जिनियर प्रदिप कुमार हरिजनले जानकारी दिनुभयो ।
।

 

अघिल्लो पोस्ट

बाँकेमा बिहीबारसम्म ९४ प्रतिशत बढीले दादुरा-रुबेलाको खोप लगाए

अर्को पोस्ट

बाँकेको सेन्ट जेभियर्स र कैलालीको गुरुकुल स्कुलबीच भोलि मैत्रीपूर्ण फुटबल खेल हुने

सम्बन्धित समाचार

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम
लुम्बिनी प्रदेश

युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न
लुम्बिनी प्रदेश

लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली तालिम सम्पन्न

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ
दुर्घटना/अपराध

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

अर्को पोस्ट
बाँकेको  सेन्ट जेभियर्स र कैलालीको गुरुकुल स्कुलबीच भोलि मैत्रीपूर्ण फुटबल खेल हुने

बाँकेको सेन्ट जेभियर्स र कैलालीको गुरुकुल स्कुलबीच भोलि मैत्रीपूर्ण फुटबल खेल हुने

नेपालगञ्जको खजुरारोडमा १०० कोठाको पाँचतारे होटल ‘पौवा’ निर्माण हुने

नेपालगञ्जका होटल व्यवसायलाई पर्यटनसंग जोड्नु पर्छ-नाटा अध्यक्ष सिग्देल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist