• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा बिहीबारसम्म ९४ प्रतिशत बढीले दादुरा-रुबेलाको खोप लगाए

२०८० फाल्गुन १७ गते, बिहीबार समय: २०:४० मिनेट
0 0
0
बाँकेमा बिहीबारसम्म ९४ प्रतिशत बढीले  दादुरा-रुबेलाको खोप लगाए
0
शेयरहरू
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १७ फागुन । दादुरा-रुबेलाबिरुद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत बाँके जिल्लाका ८ स्थानीय तहका ८१ वडाका तोकिएको खोपकेन्द्रमा आजसम्म एक लाख ५६ हजार ६१० जनाले खोप लगाएका छन् ।

यो संख्या लक्ष्यको ९४.६ प्रतिशत प्रगति भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अब लक्ष्यको ५.४ प्रतिशत बालबालिकालाई मात्र खोप लगाउन बाँकी छ । ‘यदि, खोप लगाउने बालबालिकाको संख्या बढ्यो भने पनि सबैलाई खोप लगाइनेछ’-निमित्त प्रमुख श्रेष्ठले भन्नुभयो । दादुरा-रुबेलाको खोप ९ महिलादेखि १५ वर्षका बालबालिकालाई लगाइदैछ ।

खोप लगाउने उमेरका २५० बढी विद्यार्थी भएका जिल्लाका सबै मावितहका विद्यालयमा खोप केन्द्र राखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार, २५० भन्दा कम संख्याका विद्यालयलाई कम्बाइन गरेर खोप लगाउने व्यवस्था मिलाइएको छ ।

खोप अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । २५ गतेसम्म पनि खोप लगाउन छुटेकालाई फागनु ३० गतेसम्म घरदैलोमै पुगेर खोप लगाइने चन्दलेबताउनुभयो ।

खोप लगाउन बाँकेमा १ हजार २९६ जना स्वास्थ्यकर्मी र १ हजार २७३ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

अघिल्लो पोस्ट

नेपाली कांग्रेसका संस्थापक नेता राणाको चरित्र अनुशरण गर्नुपर्नेमा जोड

अर्को पोस्ट

नेपालगञ्ज वडा नं. १५ को जमुनाहा गाउँमा बत्ती जडान र सडक निर्माण योजना सुरु

सम्बन्धित समाचार

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु
अर्थतन्त्र

नेपालगञ्जमा आजवाट प्राइमो सेक्युरिटिज प्रालिको कारोबार शुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम
अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ कार्यक्रम

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु
मेरो गाउँ, मेरो ठाउँ

सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन शुरु

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेद्धारी घोषणा
राजनीति

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेद्धारी घोषणा

नेपालगञ्ज म्याराथनको  तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने
खेलकुद

नेपालगञ्ज म्याराथनको तयारी पूरा, कनक्लेबमा महानायक राजेश हमाल आउने

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड
कला संस्कृति

अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस: नेपालको कला क्षेत्र संरक्षणमा जोड

अर्को पोस्ट
नेपालगञ्ज वडा नं. १५ को जमुनाहा गाउँमा बत्ती जडान र सडक निर्माण योजना सुरु

नेपालगञ्ज वडा नं. १५ को जमुनाहा गाउँमा बत्ती जडान र सडक निर्माण योजना सुरु

बाँकेको  सेन्ट जेभियर्स र कैलालीको गुरुकुल स्कुलबीच भोलि मैत्रीपूर्ण फुटबल खेल हुने

बाँकेको सेन्ट जेभियर्स र कैलालीको गुरुकुल स्कुलबीच भोलि मैत्रीपूर्ण फुटबल खेल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist