• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जको खजुरारोडमा १०० कोठाको पाँचतारे होटल ‘पौवा’ निर्माण हुने

होटल प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीद्धारा भवन निर्माणको शिलान्यास

२०८० फाल्गुन १७ गते, बिहीबार समय: १६:५१ मिनेट
0 0
0
नेपालगञ्जको खजुरारोडमा १०० कोठाको पाँचतारे होटल ‘पौवा’ निर्माण हुने
0
शेयरहरू
41
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १७ फागुन । नेपालगञ्जको खजुरारोडमा पाँचतारे होटल ‘पौवा’ निर्माण हुने भएको छ । विश्वबजारमा नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्य सहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगञ्जमा आफ्नो १३ औं शाखा सञ्चालन अन्तर्गत होटल निर्माण गर्न लागेको हो । कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिति जनाइसकेको होटलले पर्यटनको पश्चिम ढोकाकारुपमा रहेको नेपालगञ्जमा आप्नो शाखा विस्तार गरेको हो ।

नेपालगञ्ज खजुरारोडस्थित करिब दुई विगाहा क्षेत्रफलमा बिहिवार आजवाट निर्माण शुभारम्भ गरिएको १०० कोठे उक्त होटलको प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले एक समारोहबीच शिलान्यास गर्नुभयो । करिब रु एक अर्ब लागत रहेका होटलको निर्माण कार्य दुई वर्षमा सक्ने लक्ष्य निर्धारण गरिएको छ । ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल आदर्शलाई अंगिकार गर्दै पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाले फरक फरक स्वाद र परिकारका पाँच वटा रेष्टुरेन्ट, चार वटा ठूलो सभाहल सहित १४ मिटिङ हल, सात वटा स्वीट रुम सहित ८० डिलक्स रुमा रहने जनाइएको छ ।

शिलान्यास समारोहमा होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रयोग हुने दाबी गर्नुभयो । ‘होटलमा प्रवे्श गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस् हुनेगरि होटलले सेवा दिनेछ’—अध्यक्ष भण्डारीले भन्नुभयो ।

त्यस्तै संचालक समितिका सदस्य ध्रुवराज न्यौपानेले पौवाको सेवा लिने हरेक ग्राहकले नेपालीपनको महसुस् गर्ने र विश्व पर्यटन बजारमा नेपाली आतिथ्यताको ब्राण्डिङ हुने विश्वास दिलाउनुभयो । उहाँले पौवा नेपाली हस्पिटालिटी भएको नेपालको एक मात्र समूह बताउनुभयो ।

पौवाले लुम्बिनी प्रदेशको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरी, पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सहित होटल सञ्चालन गर्दै आएको छ ।

 

अघिल्लो पोस्ट

नेपालगञ्जमा पहिलो किरियापुत्री भवन निर्माण हुँदै, मेयर विष्टद्धारा शिलान्यास

अर्को पोस्ट

नेपाली कांग्रेसका संस्थापक नेता राणाको चरित्र अनुशरण गर्नुपर्नेमा जोड

सम्बन्धित समाचार

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 
लुम्बिनी प्रदेश

युनियनले स्वास्थ्य शिविर तथा लेखनवृत्ति कार्यक्रम गर्ने 

बारबर्दियामा शिक्षकहरूको पेशागत सिकाइ सञ्जाल निर्माण
लुम्बिनी प्रदेश

बारबर्दियामा शिक्षकहरूको पेशागत सिकाइ सञ्जाल निर्माण

अर्को पोस्ट
नेपाली कांग्रेसका संस्थापक नेता राणाको चरित्र अनुशरण गर्नुपर्नेमा जोड

नेपाली कांग्रेसका संस्थापक नेता राणाको चरित्र अनुशरण गर्नुपर्नेमा जोड

बाँकेमा बिहीबारसम्म ९४ प्रतिशत बढीले  दादुरा-रुबेलाको खोप लगाए

बाँकेमा बिहीबारसम्म ९४ प्रतिशत बढीले दादुरा-रुबेलाको खोप लगाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist