• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

सोफिया स्कुलद्धारा बार्षिक खेलकुद तथा सांगितिक कार्यक्रमको आयोजना

२०८० फाल्गुन ४ गते, शुक्रबार समय: १७:५९ मिनेट
0 0
0
सोफिया स्कुलद्धारा बार्षिक खेलकुद तथा सांगितिक कार्यक्रमको आयोजना
0
शेयरहरू
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ४ फागुन । नेपालगञ्जको सोफिया स्कुलले शुक्रवार बार्षिक खेलकुद तथा सांगितिक कार्यक्रम गरेको छ । विशेष आकर्षकका साथ सजाइएको स्कुल परिसरमा भएको कार्यक्रममा विभिन्न खेल विद्याका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।
स्कुल संञ्चालक समितिका अध्यक्ष केबी बसेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्टलगायतका महानुभावहरुले विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यस अवसरमा स्कुलका छात्रछात्राहरुले आकर्षक नृत्यका साथै विभिन्न सांगितिक प्रस्तुती गरेका थिए ।

अध्यक्ष बसेलका अनुसार, सोफिया स्कुल २०६१ सालमा स्थापना गरिएको हो । सोफियामा हाल ७ सय ५० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । स्कुलमा प्लस टु सम्मको अध्यापन हुने गरेको बताइएको छ ।
शिक्षक, कर्मचारी तथा विद्यार्थी अनुशासन, बेैज्ञानिक शिक्षण विधि र विद्यार्थीमैत्री वातावरणका कारण सोफिया स्कुल अभिभावकको पहिलो रोजाईमा पर्न सफल भएको एक तथ्यांकले देखाएको छ ।

अघिल्लो पोस्ट

फागुन ७ गते नेपाल एयरलाइन्सले सिमकोट—सुर्खेत परीक्षण उडान गर्ने

अर्को पोस्ट

नेपालद्धारा नेदरल्याण्ड्स नौ विकेटले पराजित, अनिल र आशिफको अर्धशतकीय पारी

सम्बन्धित समाचार

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल
लुम्बिनी प्रदेश

बाँकेका पत्रकारहरुका लागि निशुल्क मुटु रोग शिविर, ४४ जनामा कोलेस्ट्रोल

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ
खेलकुद

बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रमको औपचारिक शुभारम्भ

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
खेलकुद

नेपालगञ्जमा आजदेखि राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित
खेलकुद

लुम्बिनी स्पोर्टस अवार्ड इभेन्टको प्रचारप्रसार संयोजकमा थापा मनोनित

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने
खेलकुद

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड, मंसिर १८ गते वितरण गरिने

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ
दुर्घटना/अपराध

नेपालगञ्जको मौरी रेस्टुरेन्टवाट १३ लाख नगदसहित थुप्रै जुवाडे पक्राउ

अर्को पोस्ट
नेपालद्धारा नेदरल्याण्ड्स नौ विकेटले पराजित, अनिल र आशिफको अर्धशतकीय पारी

नेपालद्धारा नेदरल्याण्ड्स नौ विकेटले पराजित, अनिल र आशिफको अर्धशतकीय पारी

योग समिति नेपालको केन्द्रीय अध्यक्षमा भट्टराई पुनःचयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist