• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा बालविवाह नियन्त्रण चुनौतिपूर्ण बन्दै

२०८० माघ २४ गते, बुधबार समय: २०:१८ मिनेट
0 0
0
बाँकेमा बालविवाह नियन्त्रण चुनौतिपूर्ण बन्दै
0
शेयरहरू
10
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, २४ माघ । ‘विहेबारी बीस बर्षपारी’ सफलताको चुनौति बाँके जिल्लामा देखिएको छ । खासगरी समुदायस्तरमा यसको चुनौति देखिएको छन् । ‘बिहेबारी बीस वर्षपारी’ अभियानको सफलताका लागि जिल्लाका सचेत युवायुवती, किशोरकिशोरी र बालबालिकाहरु संस्थागतरुपमा जनेतनामूलक कार्यक्रममा लागि परे पनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायका अधिकांश परिवारमा बालबिवाह रोक्न नसकिएकाले चुनौति देखिएको बाल अधिकारकर्मीहरु बताउछन् ।
बाँके जिल्लामा बालबिवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभए पनि बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको बुझाई छ । तथ्यांक अनुसार, जिल्ला प्रहरी कार्यालय, बाँकेमा लिखित र मौखिक गरी प्रत्येक आर्थिक वर्षमा सरदर ५० बढी उजुरी परे पनि दोषीमाथि यथेष्ट कानूनी कारवाही भएको पाइदैन । ‘उजुरीको संख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायका अधिकांश परिवारमा बालविवाह निर्वाध हुने गरेको छ’—बाल अधिकारकर्मी सिविन नेपाल, नेपालगन्जका प्रमुख सिद्धराज पनेरुको भनाई छ । यस्तै पहाडीलगायत अन्य समुदायमा उमेर नपुगेका किशोरकिशोरीहरु पनि प्रेम बिवाहमा बाँधिने अवस्थाका कारण बालविवाह नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको छ ।
दुई परिवारको सहमतिमा हुने बालबिवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनु पर्ने खाँचो रहेको छ । ‘हामीले नेपालगन्ज नगरपालिकासंगको सहकार्यमा बालबालिका र किशोरकिशोरीहरुका लागि संचालन गरेको चार बर्षे परियोजनाले बालविवाह, बालश्रम, बालअधिकार, उनीहरुको शिक्षा, स्वास्थ्य लगायतका अधिकारलाई धेरै हदसम्म व्यवस्थित गर्न सकेका छौ, तर यतिले मात्र नपुग्ने’—पनेरुको बुझाई छ । अर्कोतर्पm, ‘विहेबारी बीस बर्षपारी’ संयुक्त संस्थागत परियोजनाको समयावधि धेरै अघि समाप्त भएकाले पनि बालविवाह नियन्त्रणमा अहिले खासै काम गर्न नसकिएको पनेरुको भनाई छ ।
उहाँका अनुसार, जिल्लामा बढ्दै गएको बालबिवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले अहिले पनि प्रहरीसंगको समन्वयमा काम गरिरहेका छन्, तर यो प्रयासले पनि बालबिवाह पूर्णरुपमा रोकिएको छैन । नेपालको कानूनले बालबिवाह गर्ने र गराउनेलाई तीन बर्ष कैद र रु ३० हजारसम्म जरिवानको व्यवस्था गरेको छ । तर, बालविवाह रोकथामका लागि बनाइएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । जसका कारण बालबिवाहका घट्नाहरु बढ्दै गएको अबस्था छ । बालबिवाह रोकथामका लागि स्थानीय सरकार र संघसंस्थाहरुले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ ।
बाँके जिल्ला मधेसी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला हो । बिशेष गरेर यो समुदायका अधिकांश परिवारमा २० बर्ष नपुग्दै बिवाह गर्ने प्रचलन छ । तर, कानुनले २० बर्ष पछि बिवाह गर्न पाउने व्यवस्था गरेको छ । केहि वर्षअघि बाँकेमा छोरीको बिवाह १६ बर्षमै गर्न पाउँ भनेर समेत सार्वजनिक माग उठेको थियो ।
सात वर्षअघि नेपालगञ्जमा सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अभियानमा बालबिवाह सम्बन्धि सूँचक समावेश गरिएपनि त्यसको कार्यान्वय पक्ष भने प्रभावकारी हुन सकेको छैन् । अभियान अन्तर्गतका कार्यक्रमले गति लिन नसकेपछि बालविवाह रोकथाम सम्बन्धि मुद्दा क्रमशः ओझेलमा पर्दै गएकोमा सरोकारवालाले चिन्ता समेत व्यक्त गर्न थालेका छन् ।


कूल २३ ओडा रहेको नेपालगन्ज उपनगरपालिकालाई सात वर्षअघि सन् २०१७ सम्म बालमैत्री नगर घोषणा गर्न ४० सूँचक तयार गरि कार्यक्रम संचालनमा ल्याइएको थियो । त्यसमध्ये बालविवाह रोकथामको सूँचक पनि त्यसमा समावेश गरिएको थियो । तर, सम्बद्ध निकायहरुबीच अभियानको कार्यक्रममा समन्वय नहुँदा निर्धारित समयमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुन सकेको छैन् । पछिल्लो बैठकले भने दुई वर्षभित्र बालमैत्री घोषणा गर्ने सहमति भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
तस्वीर स्रोतः सिविन नेपाल ।

अघिल्लो पोस्ट

नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सयले बढ्यो

अर्को पोस्ट

एक दिवसीय क्रिकेटमा नेपालले क्यानाडालाई सात रनले हरायो

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

अर्को पोस्ट
एक दिवसीय क्रिकेटमा नेपालले क्यानाडालाई सात रनले हरायो

एक दिवसीय क्रिकेटमा नेपालले क्यानाडालाई सात रनले हरायो

डुडुवाको १५औँ गाउँसभा सकियो, कार्यक्रम तथा योजना सर्वसम्मत पारित

डुडुवाको १५औँ गाउँसभा सकियो, कार्यक्रम तथा योजना सर्वसम्मत पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist