• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको डुडुवामा छात्रा विद्यालय सञ्चालनको तयारी

२०८० माघ २३ गते, मंगलवार समय: १९:२८ मिनेट
0 0
0
बाँकेको डुडुवामा छात्रा विद्यालय सञ्चालनको तयारी
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २३ माघ । बाँकेको डुडुवा गाउँपालिकामा शिक्षा सुधार रणनीति कार्यान्वयनमा ल्याइएको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णका अनुसार, यस वर्ष शिक्षाको गुणस्तरीयता वृछिसंगै सुधार रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको हो । ।
शिक्षा योजनामा पालिका अन्र्तगतका विद्यालयहरुको गुणस्रीयता, शिक्षकको निगरानी, विद्यार्थीको सहभागिता र अभिभावकको भुमिकालाई प्रभावकारी बनाउने उद्देश्यलाई प्राथमिकतामा राखिएको छ । सोही योजना तहत् पहिलो चरणमा ७ वटा विद्यालयमा सिसि क्यामरामार्फत निगरानी गरिएको छ ।
यो व्यवस्थाले विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यापन, सुरक्षालगायत विषयको निगरानी सुरु गरिएको बताइएको छ ।
यसैगरी, पालिकाले विद्यालयमा नैतिक तथा संस्कारको कक्षा समेत सुरु गर्ने योजना बनाएको छ । आगामी शैक्षिक सत्रबाट संस्कारिक कक्षा सुरु गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । ‘त्यसका लागि हामीले स्थानीय पाठ्यक्रम र समिति निमार्ण गरि कार्य प्रारम्भ गरेका छौ’—अध्यक्ष चौधरीले भन्नुभयो ।

छात्रा विद्यालय सञ्चालनको तयारी
डुडुवाले यस वर्षदेखि छात्रा विद्यालय सञ्चालन गर्न लागेको छ । डुडुवा–२ को बेतहनीमा कक्षा १ को स्वीकृती पाएकाले अब पढाई सुरु हुने बताइएको छ । विद्यालय सञ्चालनका लागि अहिले भौतिक संरचना निमार्णको कार्य भईरहेको छ । अधिकांश मधेशी तथा मुस्लिम समुदायले सगोलको विद्यालयमा बालिका नपठाउने अवस्थाका कारण छात्रा विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।

गुणस्तर मापनका लागि शिक्षण सहजीकरण
अर्कोतर्पm, गाउँपलिकाले शैक्षिक गुणस्तर मापनका लागि शिक्षण सहजीकरण सुरु गरेको छ । सुरुमा माध्यमिक विद्यालयमा गएर शिक्षकले अध्ययन गराएको कक्षाको अवलोकनको कार्य भईरहेको शिक्षा शाखा प्रमुख कर्णले बताउनुभयो ।
कक्षा अवलोकन पश्चात विशेष गरि शिक्षकले विद्यार्थीहरुलाई आधारभूत सामान्य जानकारी नगराएको, शिक्षकले विषयगत ज्ञानको बारेमा अध्यापन गराए पनि बालबालिकाको सिकाईमा कमि लगायतका समस्या देखिएको बताइएको छ ।
तथ्यांक अनुसार, डुडुवामा माध्यमिक विद्यालय सात, आधारभुत विद्यालय नौ, मदरसा १८, गुरुकुल एक र ७५ बालविकास केन्द्र रहेका छन ।

 

अघिल्लो पोस्ट

बाँकेको जानकीमा राष्ट्रपति रनिङ्ग शिल्ड र अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु

अर्को पोस्ट

नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सयले बढ्यो

सम्बन्धित समाचार

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक
गतिविधि

मानव बेचबिखन नियन्त्रण र बालअधिकार सम्बन्धी संयुक्त बैठक

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा लागुऔषध ब्राउनसुगरसहित दुई तीन जना पक्राउ

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 
गतिविधि

बर्दियाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन 

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
लुम्बिनी प्रदेश

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

अर्को पोस्ट
नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सयले बढ्यो

बाँकेमा बालविवाह नियन्त्रण चुनौतिपूर्ण बन्दै

बाँकेमा बालविवाह नियन्त्रण चुनौतिपूर्ण बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist