• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

मेयर कप फुटबलः रामजानकी, लक्ष्मी र सुर्योदय माविको सहज जीत

२०८० माघ १५ गते, सोमबार समय: १९:१६ मिनेट
0 0
0
मेयर कप फुटबलः रामजानकी, लक्ष्मी र सुर्योदय माविको सहज जीत
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १५ माघ । नेपालगञ्जमा जारी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा रामजानकी मावि, लक्ष्मी मावि र सुर्योदय मावि विजयी भएका छन् ।
रामजानकीले ब्राइटल्यान्ड स्कुललाई ११–१ को फराकिलो अन्तरले पराजित गरेको छ । रामजानकीको तर्फबाट महेश विकले ह्याट्रिक गरेका थिए । ह्याट्रिक गरेका महेशले म्यान अफ दि म्याचको पुरस्कार प्राप्त गरेका छन् ।
आजै भएको अर्को खेलमा लक्ष्मी माविले एबीसी रेसिडेन्टल स्कुललाई ३–२ ले पराजित गरेको छ । खेलमा लक्ष्मीका आर्यन केसीले १३औं र २३औं मिनेटमा र अभिनन्दन शाहीले ३६औं मिनेटमा गोल गरेका थिए । एबीसीका लागि सुजन ओलीले २ र ८ मिनेटमा गोल गरेका थिए । । उक्त खेलको म्यान अफ दि म्याच लक्ष्मीका आर्यन केसी घोषित भए ।
यस्तै, सुर्योदय माविले राम माविलाई ४–० गोल अन्तरले पराजित गरेको छ । सुर्योदयको जितमा सम्राट सुनारले ३२औं र ५४औं मिनेटमा र क्षितिज बुढाले ४ मिनेट र पुरन थापाले ४०औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याचको पुरस्कार सुर्योदयका कप्तान विपन बुढालाई दिइएको थियो ।
भोलि पहिलो खेल जिभिएन कलेज र सेन्ट जेभियर्स दोस्रो खेल अमर मावि र आदर्श ईङलिस मिडियम स्कुल तथा तेस्रो खेल धम्बोझी मावि र आदर्श माविबीच हुनेछ ।

 

अघिल्लो पोस्ट

मधेश सीमाक्षेत्रमा अपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन

अर्को पोस्ट

लेबनानमा शान्ति मिशनमा कार्यरत एक शान्ति सैनिकको मृत्यु

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
लेबनानमा शान्ति मिशनमा कार्यरत एक शान्ति सैनिकको मृत्यु

लेबनानमा शान्ति मिशनमा कार्यरत एक शान्ति सैनिकको मृत्यु

सेन्ट जेभियर्स, रामजानकी र आदर्श मावि मेयर कप फुटबलको क्वाटर फाइनलमा पुग्न सफल

सेन्ट जेभियर्स, रामजानकी र आदर्श मावि मेयर कप फुटबलको क्वाटर फाइनलमा पुग्न सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist