• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

मधेश सीमाक्षेत्रमा अपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन

२०८० माघ १५ गते, सोमबार समय: १८:०५ मिनेट
0 0
0
मधेश सीमाक्षेत्रमा अपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन
0
शेयरहरू
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १५ माघ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले तराई–मधेशसंग जोडिएका नेपाल–भारत सीमामा देखा परेका विभिन्न समस्या समाधानमा सशस्त्र प्रहरीको भूमिका थप सशक्त हुनुपर्नेमा जोड दिनुभएको छ ।
आयोगको कार्यकक्षमा आजसशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई निर्देशन दिदै अध्यक्ष दत्तले मूलतः सीमाक्षेत्रमा हुने लागूऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचविखनलगायतका अपराधिक गतिविधि न्यूनीकरण गर्न सशस्त्र प्रहरी थप जिम्मेवार हुनुपर्छ भन्नुभयो ।
‘यसखाले विभिन्न उजुरीहरु आयोगलाई प्राप्त भएकाले त्यस्ता समस्याको समाधानमा सशस्त्र प्रहरी उच्च मनोबलका साथ जिम्मेवार बन्नुपर्छ’—अध्यक्ष डा. दत्तको भनाई छ ।
डा.दत्तले भारतबाट दैनिक गुजाराका सामान ल्याउँदा सशस्त्र प्रहरीले नागरिकलाई अनाहकमा दुःख दिएको उजुरी आयोगमा आइरहेकाले अब उप्रान्त यस्तो हुन नदिन महानिरीक्षक अर्याललाई सतर्क समेत गराउनुभयो ।
त्यस अवसरमा महानिरीक्षक अर्यालले आयोगसंग सहकार्य सीमा जोडिएका गाउँगाउँमा युवा सशक्तीकरणको लागि सीपमूलक तथा सचेतनामुलक कक्षाहरु संचालन गरिने प्रतिबद्धता जनाउनुभयो ।

 

अघिल्लो पोस्ट

अत्यधिक चिसोका कारण नेपालगञ्जका विद्यालय पुनः दुई दिन बन्द हुने

अर्को पोस्ट

मेयर कप फुटबलः रामजानकी, लक्ष्मी र सुर्योदय माविको सहज जीत

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
मेयर कप फुटबलः रामजानकी, लक्ष्मी र सुर्योदय माविको सहज जीत

मेयर कप फुटबलः रामजानकी, लक्ष्मी र सुर्योदय माविको सहज जीत

लेबनानमा शान्ति मिशनमा कार्यरत एक शान्ति सैनिकको मृत्यु

लेबनानमा शान्ति मिशनमा कार्यरत एक शान्ति सैनिकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist