• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा मेयर कप फुटबल सुरु, उद्धाटन खेलमा बागेश्वरी एकेडमी विजयी

२०८० माघ १३ गते, शनिबार समय: १८:१३ मिनेट
0 0
0
नेपालगञ्जमा मेयर कप फुटबल सुरु, उद्धाटन खेलमा बागेश्वरी एकेडमी विजयी
0
शेयरहरू
9
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, १३ माघ । मेयर कप अन्तर विद्यालय छात्रछात्रा फुटबल प्रतियोगितामा कोहलपुरको बागेश्वरी एकेडेमीले विजयी सुरुआत गरेको छ ।
नेपालगञ्ज वडा नं. १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरको मैदानमा आजवाट सुरु भएको प्रतियोगिताको उद्धाटन खेलमा बागेश्वरीले डिफेन्डिङ्ग च्याम्पियन पशुपति माविलाई २—० गोलले पराजित गरेको छ । बागेश्वरीका लागि दुबै गोल सुदिप थापाले गरेका थिए । म्यान अफ द म्याच सुदिपले खेलको १८औं मिनेट र ७२आंै मिनेटमा गोल गरेका हुन् । नेपालगञ्जका वडा नं. १ अध्यक्ष प्रमोद रिजालले सुदिपलाई म्यान अफ दी म्याचको पुरस्कार प्रदान गर्नुभयो ।
बाँके जिल्ला फुटबल संघ आयोजक रहेको प्रतियोगिताको नेपालगञ्जका कार्यवाहक मेयर कमरुद्धिन राईले उद्घाटन गर्नु भएको थियो । उद्धाटन समारोहको अध्यक्षता संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले गर्नुभएको थियो ।
माघ २४ गतेसम्म संचालन हुने प्रतियोगितामा बाँकेका ८ स्थानीय तहका विद्यालयको सहभागिता रहेको छ ।


प्रतियोगिताका विजेता छात्रछात्राको टिमले समानरुपमा नगद २१ हजार र उपविजेताले ११ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

 

अघिल्लो पोस्ट

नेपालगञ्ज जमुनाहा नाकाबाट लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

अर्को पोस्ट

अत्यधिक चिसोका कारण नेपालगञ्जका विद्यालय पुनः दुई दिन बन्द हुने

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
अत्यधिक चिसोका कारण नेपालगञ्जका विद्यालय पुनः दुई दिन बन्द हुने

अत्यधिक चिसोका कारण नेपालगञ्जका विद्यालय पुनः दुई दिन बन्द हुने

मधेश सीमाक्षेत्रमा अपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन

मधेश सीमाक्षेत्रमा अपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist