• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको खजुरामा पालिकास्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु

२०८० माघ ७ गते, आईतवार समय: २०:११ मिनेट
0 0
0
बाँकेको खजुरामा पालिकास्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु
0
शेयरहरू
27
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ७ माघ । बाँकेको खजुरामा आजदेखि पालिकास्तरीय छैठौं अन्तरविद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

खजुरा गाउँपालिका र खेलकुद विकास समिति बाँकेको आयोजना तथा जनता नमूना माध्यमिक विद्यालयको व्यवस्थापकिय जिम्मेवारी रहेको उक्त प्रतियोगितामा माध्यमिक तह, प्राथमिक तह र आधारभूत तह गरी ३ तहमा ४६ खेल विद्यामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतियोगिताको माध्यमिक र प्राथमिक तहको विजेताले ३३ हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १४ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै भलिबल, कबड्डी र एथलेटिक्सतर्फ उत्कृष्ट छात्राछात्राले जनही ५ हजार १ सय नगद पुरस्कार पाउनेछन् ।

खजुरा गाउँपालिकाको गिजरा सामुदायिक वनमा पाइने निल गाईको प्रतिक चिन्ह प्रतियोगिताको लोगोमा मस्कटको रुपमा राखिएको छ ।प्रतियोगिताको संघीय सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले उद्घाटन गर्नुभएको थियो ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तूफानको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभासद एवम् संविधान सभा सदस्य बादशाह कुर्मी र प्रदेश सभासद रत्न खत्री सहभागि हुनुहुन्थ्यो । खजुराको शुक्र भलिबल रंगशालामा संचालित उक्त प्रतियोगिता माघ १० गतेसम्म चल्नेछ ।

 

अघिल्लो पोस्ट

नेपालगञ्ज उपमहानगरपालिकाको योजना, कार्यक्रम र बजेट सर्वसम्मत पारित

अर्को पोस्ट

नेपालगञ्जमा भगवान रामको भव्य धार्मिक उत्सव, हजारौ भक्तजन सहभागि

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
नेपालगञ्जमा भगवान रामको भव्य धार्मिक उत्सव, हजारौ भक्तजन सहभागि

नेपालगञ्जमा भगवान रामको भव्य धार्मिक उत्सव, हजारौ भक्तजन सहभागि

२५ वर्षपछि नेपालगञ्जमा राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता सुरु

२५ वर्षपछि नेपालगञ्जमा राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist