• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा भगवान रामको भव्य धार्मिक उत्सव, हजारौ भक्तजन सहभागि

२०८० माघ ८ गते, सोमबार समय: १९:२० मिनेट
0 0
0
नेपालगञ्जमा भगवान रामको भव्य धार्मिक उत्सव, हजारौ भक्तजन सहभागि
0
शेयरहरू
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ८ माघ । नेपालगञ्जसहित बाँकेमा आज भगवान रामको धार्मिक उत्सव मनाइएको छ । भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा उक्त धार्मिक उत्सव मनाइएको हो ।

नेपालगञ्जका चोकचोकमा भगवानको रामको महिमा उल्लेखित व्यानर, प्लेकार्डसहितको झाकी प्रदर्शन गरिएको थियो । त्यसैगरी, रामभक्तहरुको ठूलो संख्यामा सहभागि नेपालगञ्ज र विभिन्न पालिकावाट निकालिएको जुलुसले भगवान रामको जयजयकार गरेको थियो भने चोकचोकमा भण्डारा प्रसादको व्यवस्था गरिएको थियो ।

नेपालगञ्जस्थित रामलिला मैदानमा आयोजना गरिएको उत्सव सभामा हिन्दु धर्मगुरु, लव्ध प्रतिष्ठित व्यक्ति र आमनागरिकको उल्लेख्य सहभागिता रहेको थियो भने रामलिला मैदानलाई भव्यरुपमा सजाइएको थियो ।

यस्तै उत्सवका अवसरमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको थियो । जिल्ला प्रशासन कार्यालयले नेपालगञ्जसहित बाँकेकै विभिन्न महत्वपूर्ण स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । विभिन्न स्थानवाट निकालिएको जुलुसका कारण ट्राफिक प्रहरीलाई भने सवारी साधन व्यवस्थित बनाउन हम्मेहम्मे परेको थियो ।

अघिल्लो पोस्ट

बाँकेको खजुरामा पालिकास्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु

अर्को पोस्ट

२५ वर्षपछि नेपालगञ्जमा राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता सुरु

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
२५ वर्षपछि नेपालगञ्जमा राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता सुरु

२५ वर्षपछि नेपालगञ्जमा राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता सुरु

संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट

संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist