• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेको नरैनापुरमा स्वास्थ्यको पहुँच बढाउन प्रदेश सरकार कटिवद्धः मन्त्री खनाल

२०८० पुष २५ गते, बुधबार समय: १९:४३ मिनेट
0 0
0
बाँकेको नरैनापुरमा स्वास्थ्यको पहुँच बढाउन प्रदेश सरकार कटिवद्धः मन्त्री खनाल
0
शेयरहरू
30
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २५ पुस । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले बाँकेको नरैनापुरमा निर्माणधिन अस्पतालको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले अस्पताल निर्माण प्रगति बारे मन्त्री खनाललाई जानकारी गराउनुभएको थियो ।
त्यस अवसरमा मन्त्री खनालले मातृ तथा नवजात शिशुको स्वास्थ्य बारे प्रदेश सरकार संम्वेदनशील रहेको बताउनुभयो । ‘औषधि र स्वास्थ्य सेवा नपाएर अब कुनै पनिसुत्केरी तथा नवजात शिशुले अकालमा मृत्युवरण गर्न पर्दैन्’—मन्त्री खनालले भन्नुभयो ।

निर्माणाधिन अस्पतालका लागि प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको बताउदै मन्त्री खनालले नरैनापुरमा स्वास्थ्यको पहुँच बढाउन प्रदेश सरकार कटिवद्ध छ भन्नुभयो ।
अस्पताल निरीक्षण टोलीमा प्रदेश सरकारका सहरी विकास मन्त्री कृष्णा केसी नमूना, गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, स्वास्थ्य शाखा संयोजक नगेन्द्रकुमार शाहलगायत सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता थियो ।

 

अघिल्लो पोस्ट

बाँकेको खजुरास्थित कृषि अनुसन्धान इकाईमा आगलागी, ६२ बाख्रा जलेर मरे

अर्को पोस्ट

नेपालगञ्ज उपमहानगरपालिकाको योजना, कार्यक्रम र बजेट सर्वसम्मत पारित

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाको योजना, कार्यक्रम र बजेट सर्वसम्मत पारित

नेपालगञ्ज उपमहानगरपालिकाको योजना, कार्यक्रम र बजेट सर्वसम्मत पारित

बाँकेको खजुरामा पालिकास्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु

बाँकेको खजुरामा पालिकास्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist