• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा मृत्यु हुने नेपालीहरुको नाम खुल्यो

२०८० श्रावण २१ गते, आईतवार समय: १८:४१ मिनेट
0 0
0
भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा मृत्यु हुने नेपालीहरुको नाम खुल्यो
0
शेयरहरू
25
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २१ साउन । भारतको श्रावस्ती जिल्लामा हिजो राति भएको कार दुर्घटनामा मृत्यु हुने नेपाली नागरिकको नाम प्रहरीले खुलाएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा नेपालगन्जस्थित त्रिभुवन चोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको छ ।
त्यस्तै नेपालगन्जका औषधि व्यवसायी दिनेश गुप्ताका छोरा ३५ वर्षीय बैभव गुप्ता, बुहारी ३२ वर्षीया दिपीका गुप्ता, नातिनीहरु डल्लु गुप्ता र श्रीया गुप्ताको उक्त दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते कारका चालक अजय मिश्रको उपचार भइरहेको छ । बाँके प्रहरीले मृतकहरुको बहराइचमा पोस्टमार्टम पश्चात शव नेपालगन्ज ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार भारत उत्तर प्रदेशको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गाईसँग ठोक्किँदा दुर्घटना भएको हो ।

 

 

अघिल्लो पोस्ट

बाँके खजुराको किरण भवानी मन्दिरमा भदौ ३० गतेदेखि धार्मिक महोत्सव हुने

अर्को पोस्ट

नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन जित्ने दुवै पक्षको दावी

सम्बन्धित समाचार

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

अर्को पोस्ट
नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन जित्ने दुवै पक्षको दावी

नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन जित्ने दुवै पक्षको दावी

लम्पीस्किन रोगको संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लम्पीस्किन रोगको संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist