• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा निर्माणाधिन जेष्ठ नागरिक मिलन केन्द्र भवनका लागि सहयोग संकलन हुँदै

२०८० असार १३ गते, बुधबार समय: १६:०३ मिनेट
0 0
0
नेपालगञ्जमा निर्माणाधिन जेष्ठ नागरिक मिलन केन्द्र भवनका लागि सहयोग संकलन हुँदै
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १३ असार । नेपालगञ्जमा निर्माणाधिन जेष्ठ नागरिक मिलन केन्द्रको नयाँ भवनका लागि आर्थिक सहयोग संकलन हुन थालेको छ । नगरवको वडा नंं १२ मा निर्माणाधिन जेष्ठ नागरिक मिलन केन्द्रका लागि झण्डै डेढ करोड खर्च लाग्ने वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले जानकारी दिनुभयो । वडा अध्यक्ष बज्राचार्यका अनुसार, पछिल्लो पटक वडा नं. १२ निवासी गणेशराज पोखरेलले १ लाख १ हजार सहयोग गर्नुभएको छ । त्यस्तै सिटिजन बैंक नेपालगञ्जवाट १ लाख १ हजार र शिवराज बर्मावाट ११ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
केहि समयअघि भवन निर्माणका लागि सार्वजनिकरुपमा सहयोगको आह्वान गरिएपछि यसरी सहयोग जुटन थालेको जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्माले बताउनुभयो । त्यस्तै सोही वडाका समाजसेवी गोपाल मल्ल ठकुरीले ५ लाख, रमेशकुमार श्रेष्ठले १ लाख १ हजार, प्रमोद जलानले ५१ हजार, कन्हैयालाल बैद्यले ३५ हजार, बिक्रम शाहले २१ हजार, राघव शाहले १५ हजार र राजेन्द्र केसीले ११ हजार गर्नुभएको छ । यसअघि भवन निर्माणका लागि बाँकेको निवर्तमान प्रदेश सांसद सुरेन्द्र हमालको संसदीय कोषबाट २० लाख रकम प्राप्त भएको थियो ।
भवन निर्माणका लागि वडा नंं १२ ले १ करोड ४७ लाखको लागत इस्टिमेट तयार गरेको छ भने वठा कार्यालयवाट आगामी आर्थिक बर्षका लागि १० लाख रकम छुट्याएको वडा अध्यक्ष बज्राचायले जानकारी दिनुभयो ।
योजना अनुसार एक कट्ठा जग्गामा निर्माण हुने उक्त भवन सुबिधा सम्पन्न बनाइनेछ । उक्त भवनमा ६० वर्षमाथिका जेष्ठ नागरिकहरुले धार्मिक, आध्यात्मिक, सचेतनामूलक, सिर्जनात्मक क्रियाकलाप गर्न पाउने जनाइएको छ ।

अघिल्लो पोस्ट

नेपालगञ्जका प्राध्यापक रबिन्द्र रेग्मी जलेको अवस्थामा मृत भेटिए

अर्को पोस्ट

बाँकेको डुडुवा गाउँपालिकामा नवनिर्मित अत्याधुनिक बहुपयोगी भवनको अनुगमन

सम्बन्धित समाचार

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण
मेरो गाउँ, मेरो ठाउँ

एसइइ परीक्षा उत्तिर्ण गरेका बाँके डुडुवाका छात्राहरुलाई साइकल वितरण

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी
लुम्बिनी प्रदेश

बर्दिया बढैयातालका विद्यार्थीद्धारा विज्ञान, प्रविधि, कला, इन्जिनीयरिङ्ग तथा गणित विषयको प्रदर्शनी

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट
मनोरञ्जन

नेपालगञ्जमा दुई दिने फोटो फेस्टिबल, प्रदर्शनीका लागि एक सय एघार फोटो छनोट

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड
धर्म-संस्कृति

इस्लामिक कला, संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

बर्दिया मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान ल्याब सामग्री हस्तान्तरण

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण
मेरो गाउँ, मेरो ठाउँ

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

अर्को पोस्ट
बाँकेको डुडुवा गाउँपालिकामा नवनिर्मित अत्याधुनिक बहुपयोगी भवनको अनुगमन

बाँकेको डुडुवा गाउँपालिकामा नवनिर्मित अत्याधुनिक बहुपयोगी भवनको अनुगमन

नेपालगञ्जमा बकरईद पर्व मनाइदै, सामूहिक नमाज र शुभकामना आदानप्रदान

नेपालगञ्जमा बकरईद पर्व मनाइदै, सामूहिक नमाज र शुभकामना आदानप्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist