• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा टिप्परको ठक्करवाट एक भारतीय नागरिकको मृत्यु

२०८० बैशाख २६ गते, मंगलवार समय: २०:२० मिनेट
0 0
0
नेपालगञ्जमा टिप्परको ठक्करवाट एक भारतीय नागरिकको मृत्यु
0
शेयरहरू
11
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, २६ बैशाख । एक भारतीय नागरिकको आज नेपालगञ्जको पुरैनीमा टिपरको ठक्करबाट मृत्यु भएको छ । नेपालगञ्ज वडा नम्बर २२ स्थित कान्तितालको गेट अगाडी भे १ ख २२७१ नम्बरको टिपरले युपी ४० जे १ २१७ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिदा भारतीय नागरिकको मृत्यु भएको हो । मृतक भारतीय नागरिकको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, तिब्र गतिमा नेपालगञ्जबाट कम्दीतर्फ जाँदै गरेको रहेको टिपरले विपरित नेपालगञ्ज आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्परको ठक्करवाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

अघिल्लो पोस्ट

यातायात व्यवस्था कार्यालय नेपालगञ्जको सेवावाट अधिकांश सेवाग्राही असन्तुष्ट

अर्को पोस्ट

बाँके प्रहरीद्धारा अटोमेटिक पेस्तोल सहित तीन जना पक्राउ

सम्बन्धित समाचार

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान युद्ध चर्किदै गएपछि बाँकेको सीमानाकामा कडाई

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना
गतिविधि

यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण धर्ना

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण
मेरो गाउँ, मेरो ठाउँ

बाँके कोहलपुरका भूमिहिनलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण
लुम्बिनी प्रदेश

विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य परीक्षण

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
दुर्घटना/अपराध

बाँकेको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा
दुर्घटना/अपराध

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, आमा र सौतेलो बुवा प्रहरी नियन्त्रणमा

अर्को पोस्ट
बाँके प्रहरीद्धारा अटोमेटिक पेस्तोल सहित तीन जना पक्राउ

बाँके प्रहरीद्धारा अटोमेटिक पेस्तोल सहित तीन जना पक्राउ

नेपालगञ्जका प्राध्यापक रबिन्द्र रेग्मी जलेको अवस्थामा मृत भेटिए

नेपालगञ्जका प्राध्यापक रबिन्द्र रेग्मी जलेको अवस्थामा मृत भेटिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist