• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विपी स्मृति दिवस नेपालगञ्जमा पनि मनाइयो

नेपालगञ्जस्थित विपीको शालिकमा माल्र्यापण

२०७९ श्रावण ६ गते, शुक्रबार समय: १७:२५ मिनेट
0 0
0
विपी स्मृति दिवस नेपालगञ्जमा पनि मनाइयो
0
शेयरहरू
30
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, ६ साउ । आज विपी स्मृति दिवस नेपालगन्जमा पनि मनाइएको छ । नेपालगन्जमा नेपाली कांग्रेस बाँकेले कार्यक्रमको आयोजना गरी विपी स्मृति दिवस मनाएको हो । बाँके कांग्रेसका नेता, कार्यकर्ताहरुले नेपालगन्जको विपीचोकस्थित विपीको पूर्णकदको शालिकमा माल्र्यापण गरी स्वर्गीय विशेश्वरप्रसाद कोइरालाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए ।
बाँके कांग्रेस सभापति नारायणप्रसाद गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत नेता कार्यकर्ताले वीपीको शालिकमा माल्यार्पण गर्नुभएको थियो । यसैगरी, नेपालगन्जको सुर्खेतरोडस्थित पार्टी कार्यालयमा वीपीको शालिकमा पनि माल्यार्पण गरिएको छ । दिवसका अवसरमा नेपालगन्ज वडा नं. १० स्थित शारदा आधारभूत विद्यालय प्रांगणमा वृक्षारोपण गरिएको थियो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका विशेश्वरप्रसाद कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

अघिल्लो पोस्ट

बाँकेमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्को पोस्ट

नक्कली विवाह र बिमाको रकम असुल गर्न युवकको हत्या गर्ने बाँके कोहलपुरका ६ जना पक्राउ

सम्बन्धित समाचार

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक
लुम्बिनी प्रदेश

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान
लुम्बिनी प्रदेश

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 
लुम्बिनी प्रदेश

प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम
अन्तर्राष्ट्रिय

कुपोषण सम्बन्धि एकिकृत ब्यबस्थापन क्षमता अभिवृद्धि तालिम

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
लुम्बिनी प्रदेश

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

अर्को पोस्ट
नक्कली विवाह र बिमाको रकम असुल गर्न युवकको हत्या गर्ने बाँके कोहलपुरका ६ जना पक्राउ

नक्कली विवाह र बिमाको रकम असुल गर्न युवकको हत्या गर्ने बाँके कोहलपुरका ६ जना पक्राउ

बाँकेका विपन्न परिवारका किसानलाई पावर टिलर वितरण

बाँकेका विपन्न परिवारका किसानलाई पावर टिलर वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist