• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेमा जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

२०७९ असार २३ गते, बिहीबार समय: १८:५६ मिनेट
0 0
0
बाँकेमा जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
0
शेयरहरू
25
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २३ असार । बाँकेमा जवरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–६ कसाईटोल का ३३ वर्षीय अच्छनअलि अन्सारी र बाँके साविक सोनपुर गाबिस–९ का ३४ वर्षीय जोहरू भाटलाई पक्राउ गरेको छ । दाईजो कम ल्याएको निहुमा अच्छनले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते टाउकोमा लाठी र भाला प्रहार गरी हत्या गरेको र जोहरूले २०७० भदौ ७ गते वनमा दाउरा खोज्न गएकी महिलालाई जवरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत बाँकेवाट सजाय पैmसला भएको थियो । थिए । अच्छनलाई २० वर्ष र जोहरुलाई ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय पैmसला भएको थियो । सजाय पाएकै समयदेखि फरार रहेका दुवै प्रतिवादीलाई बाँके प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोले बाँकेको नेपाल–भारत सिमावर्ती क्षेत्र जमुनाहावाट पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानले जानकारी दिनुभयो ।

अघिल्लो पोस्ट

संशोधनसहित बाँके राप्तीसोनारी गाउँपालिको आर्थिक तथा विनियोजन विधेयक पारित

अर्को पोस्ट

वातावरणलाई प्रदुषणमुक्त बनाउन वृक्षारोपण गर्नुपर्नेमा मन्त्री हमालको जोड

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
वातावरणलाई प्रदुषणमुक्त बनाउन वृक्षारोपण गर्नुपर्नेमा मन्त्री हमालको जोड

वातावरणलाई प्रदुषणमुक्त बनाउन वृक्षारोपण गर्नुपर्नेमा मन्त्री हमालको जोड

बाँके जिल्ला धानबालीमा आत्मनिर्भर

बाँके जिल्ला धानबालीमा आत्मनिर्भर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist