• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाको पर्यटकिय गन्तव्य बढैयातालको मुहार फेरिदै

२०७९ असार १२ गते, आईतवार समय: १२:२४ मिनेट
0 0
0
बर्दियाको पर्यटकिय गन्तव्य बढैयातालको मुहार फेरिदै
0
शेयरहरू
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, १२ असार । मुलुकभरिका २०० पर्यटकिय गन्तव्यस्थलमा बर्दियाको बढैयातालको नाम पनि जोडिएको छ । गाउँपालिकाका जनप्रतिनिधिले ताल क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा बिकास गर्ने योजना अगाडी बढाएपछि तालको मुहार पनि विस्तारै फेरिदै गएको छ । तालमा पिकनिक रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, भ्युटावर निर्माणको योजना छ । योजना अन्तर्गत केहि काम भएका छन् भने केहि काम बजेट अभावका कारण वीचमै रोकिएका र केहि योजनाका काम शुरु नै हुन सकेका छैनन् ।
बढैयाताल बर्दियाको सबैभन्दा ठूलो तालको रुपमा रहेको छ । बाहै महिना तालमा पानी जम्मा भैरहने तालको मुख्य बिशेषता हो । विभिन्न थरीका माछा, कमलको पूmल, घाँसे मैदान, चराचुरुङ्गीको बासस्थालने ताललाई थप आर्कषक तथा रमणिय बनाएको छ । यसका साथै ताल क्षेत्रमा अरबियन सागरवाट चराहरु आउने भएकाले यसको आकर्षण अभैm बढेको हो । बढैयातालकै नामवाट गाउँपालिकाको नाम पनि बढैयाताल राखिएको अध्यक्ष हिमालय त्रिपाठीले बताउनुभयो ।
केहि वर्षअघिसम्म ताललाई माछापालनका लागि ठेक्कामा लगाउने गरिएको थियो । माछापालनले गर्दा तालको विकास पछि पर्दै गएको अवस्थालाई दृष्टिगत गरी ठेक्काप्रणाली अहिले रोकिएको छ । गाउँपालिका आपैmले बढैयाताल संरक्षण मूल समिति गठन गरेर तालको रेखदेख र संरक्षण गर्दै आएको छ । यो ताल गाउँपालिकाको वडा नं. ५ र ४ को बिचमा रहेको छ । ताल क्षेत्रमा थारु समुदायको बाक्लो वस्ती छ । थारु समुदायको पहिचानसंगै बढैयातालको इतिहास पनि जोडिएको छ । बढैयातालको बिकाससंगै तालमा थारु संग्रहालय बनाउने योजनाले समेत मूर्तरुप पाएको अध्यक्ष त्रिपाठी बताउनु हुन्छ ।
यसैगरी, बढैयाताल गाउँपालिकालाई आलुको बीउ उत्पादन र व्यवसायिक तरकारी खेतीका रुपमा समेत विस्तार गरिएको छ । यो गाउँपालिकाका करिब ८५ प्रतिशत स्थानीयहरु कृषि पेशामा आबद्ध छन् । विशेष गरी मैनापोखर, भोलागौढी र सितला बजारका स्थानीयहरु कृषि पेशामा आबद्ध छन् । तथ्यांक अनुसार, गाउँपालिकाको कूल जग्गा क्षेत्रफल मध्ये ८ हजार हेक्टरमा खेती हुदै आएको छ ।

अघिल्लो पोस्ट

सरकारले पेट्रोल र डिजेलको मूल्य घटायो

अर्को पोस्ट

लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी

सम्बन्धित समाचार

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया
लुम्बिनी प्रदेश

विद्यालय व्यवस्थापन समिति तथा शिक्षा सरोकारवालासँग अन्तरक्रिया

नेपालगन्जमा रामलीला हुने
धर्म-संस्कृति

नेपालगन्जमा रामलीला हुने

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 
गतिविधि

समुदायस्तरीय बाल संरक्षण संयन्त्र सुदृढीकरण प्रशिक्षण 

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

अर्को पोस्ट
लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी

लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी

स्थानीय तह कामकारवाहीको सूक्ष्म अध्ययन हुन्छ—प्रमुख चौधरी

स्थानीय तह कामकारवाहीको सूक्ष्म अध्ययन हुन्छ—प्रमुख चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist