• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

गठबन्धन नभए माओवादी एक्लै भिड्न तयार छ : प्रचण्ड

२०७९ बैशाख ५ गते, सोमबार समय: ०९:२० मिनेट
0 0
0
गठबन्धन नभए माओवादी एक्लै भिड्न तयार छ : प्रचण्ड
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन नहुने अवस्था रहेमा एक्लै भिड्न तयार रहेको बताएका छन् ।

माओवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा संचारकर्मीको प्रश्नमा जवाफ दिँदै अध्यक्ष प्रचण्डले भने– ‘हाम्रो प्राथमिकता गठबन्धन हो । गठबन्धन गरेरै जाने पहिलो कुरा हो । यदि, गठबन्धन नहुने अवस्थामा कोही पुग्न चाहन्छ भने माओवादी एक्लै भिड्न तयार छ । त्यसका लागि तीन महिना अगाडिदेखि नै तयारी गरिरहेका छौं ।’

अध्यक्ष प्रचण्डले वर्तमान पाँच दलबीच गठबन्धन कायम नरहे अरु शक्तिहरुसँग पनि गठबन्धन गरेर जान सकिने सम्भावना रहेको समेत बताएका छन् । उनले भने– ‘हामी वर्तमान गठबन्धनभन्दा बेग्लै गठबन्धनको पक्षमा छैनौं । तर, गठबन्धन नै नहुने अवस्था आयो भने बेग्लै गठबन्धन बन्न सक्छ । त्यसका लागि हामी तयार छौं ।

पत्रकार सम्मेलनमार्फत अध्यक्ष प्रचण्डले आज साँझ सम्ममा गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाउने समेत जानकारी गराएका छन् । उनले भने– ‘गठबन्धन बैठकबाट भर्खरै आएको हुँ । आधारभूत सहमति भइसकेको छ । आज साँझ सम्ममा सबै टुंगो लाग्छ ।

अघिल्लो पोस्ट

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्याे

अर्को पोस्ट

सडकमा विद्युतीय गाडी बढ्दै

सम्बन्धित समाचार

पत्रकार महासंघको स्थापना दिवसमा नेपालगञ्जमा अन्तरक्रिया, मर्यादित पत्रकारितामा जोड
लुम्बिनी प्रदेश

पत्रकार महासंघको स्थापना दिवसमा नेपालगञ्जमा अन्तरक्रिया, मर्यादित पत्रकारितामा जोड

चैत १८ गते बाँके कांँग्रेसको जिल्ला सम्मेलन नेपालगञ्जमा हुँदै
राजनीति

चैत १८ गते बाँके कांँग्रेसको जिल्ला सम्मेलन नेपालगञ्जमा हुँदै

बर्दियाको गेरुवा गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न
लुम्बिनी प्रदेश

बर्दियाको गेरुवा गाउँपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न

बाँकेको खजुरामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि परीक्षण
लुम्बिनी प्रदेश

बाँकेको खजुरामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि परीक्षण

बाँकेमा एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रम
राजनीति

बाँकेमा एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रम

हवाई क्षेत्रको सुरक्षामा कुनै सम्झौता नगर्ने मन्त्री किराँतीको प्रतिबद्धता
लुम्बिनी प्रदेश

हवाई क्षेत्रको सुरक्षामा कुनै सम्झौता नगर्ने मन्त्री किराँतीको प्रतिबद्धता

अर्को पोस्ट
सडकमा विद्युतीय गाडी बढ्दै

सडकमा विद्युतीय गाडी बढ्दै

तराईमा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने, नेपालगन्जको मौसम पुर्वानुमान यस्तो छ..

तराईमा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने, नेपालगन्जको मौसम पुर्वानुमान यस्तो छ..

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist