• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक

२०८३ भाद्र ३ गते, बुधबार समय: १९:४३ मिनेट
0 0
0
बर्दियाका सात पालिकामा बालअधिकार सम्बन्धी समावेशी बैठक
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, ३ भदौ । बालविवाह न्यूनीकरण, बाल संरक्षण र समावेशी समाज निर्माणका लागि बर्दियाका सातवटा स्थानीय तहमा पालिका स्तरीय अभिमुखीकरण तथा परियोजना परिचयात्मक बैठक सम्पन्न भएका छन् ।

सेफ फ्युचर प्रोजेक्ट अन्तर्गत प्लान इन्टरनेसनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्र को संयुक्त साझेदारीमा बैठक आयोजना गरिएको हो ।

बर्दियाका गुलरिया, मधुवन, राजापुर, बारबर्दिया, ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा सञ्चालन गरिएका यी बैठकहरूमा स्थानीय सरकारका जनप्रतिनिधि, विषयगत शाखा प्रमुख, सरकारी निकाय, समुदाय तथा अन्य सरोकारवालाहरूको व्यापक सहभागिता रहेको थियो ।

कार्यक्रममा परियोजनाका उद्देश्य, प्राथमिकता र अपेक्षित परिणामका साथै एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तथ्याङ्कको अद्यावधिक, तथ्याङ्कमा आधारित योजना निर्माण र प्रभावकारी कार्यान्वयनका विषयमा गहन छलफल भएको छ।

बैठकले गुणस्तरीय तथा एकीकृत तथ्याङ्क, सुदृढ समन्वय, जवाफदेही साझेदारी र समुदायको अर्थपूर्ण सहभागितालाई नै बालविवाहमुक्त तथा सुरक्षित स्थानीय तह निर्माणका मुख्य आधारका रूपमा ठहर गरेको छ।

विशेषगरी स्थानीय तहमा उपलब्ध तथ्याङ्कलाई व्यवस्थित, अद्यावधिक र प्रयोगयोग्य बनाउँदै बालबालिका, किशोरकिशोरी तथा युवासँग सम्बन्धित नीति, योजना, बजेट तथा कार्यक्रमहरू निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । साथै परियोजना अन्तर्गत प्रशिक्षित युवाहरूले हासिल गरेका ज्ञान र सीपलाई आफ्नै समुदायमा व्यावहारिक रूपमा प्रयोग गर्दै उनीहरूलाई सकारात्मक सामाजिक परिवर्तनका संवाहकका रूपमा परिचालन गर्ने निष्कर्ष निकालिएको छ ।

स्थानीय सरकार, समुदाय, विद्यालय र विकास साझेदारहरूबीच निरन्तर संवाद कायम राख्दै समुदायमा देखिने चुनौती र जोखिमहरूको समयमै पहिचान र समाधान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

यसैगरी, बाल संरक्षणसम्बन्धी संरचनागत प्रणालीलाई सुदृढ बनाउँदै बालबालिका तथा युवाहरूका लागि सुरक्षित र समावेशी वातावरण निर्माण गर्न स्थानीय जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । विशेषगरी २० वर्षभन्दा कम उमेरमा हुने बालविवाह रोक्नका लागि स्थानीय बाल अधिकार समितिलाई थप सक्रिय र प्रभावकारी बनाएर समुदायस्तरसम्म परिचालन गरिनेछ। बालविवाहसम्बन्धी घटनाको पहिचान, अभिलेखीकरण र रोकथामका लागि प्रचलित कानुनअनुसार कडा कारबाही र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरूसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

समुदायमा बढ्दो लागूऔषध दुर्व्यसनबाट बालबालिका र युवाहरूलाई जोगाउन सामुदायिक प्रहरीसँगको सहकार्यमा निरन्तर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र जोखिममा रहेकाहरूलाई परामर्श तथा सहयोग उपलब्ध गराउने सहमति भएको छ।

परियोजना कार्यक्रमबाट स्थानीय सरकार, समुदाय र विकास साझेदार संस्थाहरू साझा जिम्मेवारीका साथ एकजुट भएर लाग्दा बालविवाहमुक्त, लागूऔषधमुक्त र सुरक्षित समुदाय निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

अघिल्लो पोस्ट

बर्दियामा लागुऔषधविरुद्ध सचेतना अभियान

अर्को पोस्ट

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

सम्बन्धित समाचार

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान
गतिविधि

प्रेस युनियन, डिएलए र लोकतान्त्रिक व्यवसायीलाई कांग्रेसद्वारा स्वागत सम्मान

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
दुर्घटना/अपराध

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग

अर्को पोस्ट
बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

भोलि नेपालगञ्जका सबै विद्यालय बन्द रहने

भोलि नेपालगञ्जका सबै विद्यालय बन्द रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist