• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार समय: १८:५३ मिनेट
0 0
0
संयुक्त परियोजना समीक्षा बैठक सम्पन्न
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २१ साउन । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक बर्दियामा सम्पन्न भएको छ ।

बैठकमा प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र र बौँके युनेस्को क्लबका सञ्चालक समिति सदस्य, कार्यकारी नेतृत्व, परियोजना व्यवस्थापक, प्राविधिक सल्लाहकार तथा परियोजना टोलीका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले परियोजनाको समग्र प्रगतिको समीक्षा गर्दै रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने र बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित, समावेशी र सशक्त भविष्य निर्माण गर्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको बताउनुभयो ।

समीक्षा बैठकले परियोजनाले हासिल गरेका प्रमुख उपलब्धिहरू, कार्यान्वयनको प्रगति तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूको समीक्षा गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उहाँले जनाउनुभयो ।

सहभागीहरूले कन्सोर्टियम साझेदारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने, सूचना तथा ज्ञान आदान–प्रदान प्रणाली सुदृढ गर्ने, परियोजना सुशासनलाई मजबुत बनाउने, समयमै गुणस्तरीय प्रतिवेदन तयार गर्ने तथा वित्तीय र प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा रचनात्मक छलफल गरेका थिए ।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले बैठकमा परियोजनाको प्रभावकारी अनुगमन, तथ्याङ्क व्यवस्थापन तथा प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउन गुगल शिट्स लगायतका डिजिटल उपकरणहरूको प्रभावकारी उपयोगमा समेत विशेष जोड दिइएको बताउनुभयो ।

उहाँका अनुसार आगामी कार्यदिशाका रूपमा बैठकले कन्सोर्टियम फोकल पर्सन तोक्ने, जिल्ला स्तरमा परियोजना अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा साझेदार संस्थाबीच नियमित समन्वय तथा समीक्षा बैठकलाई संस्थागत गर्ने निर्णय गरेको छ ।

यी निर्णयहरूले परियोजना कार्यान्वयनमा सहकार्य, पारदर्शिता, जवाफदेहिता तथा नवप्रवर्तनलाई थप मजबुत बनाउने छ ।

बैठकको समापनमा सबै साझेदार संस्थाहरूले दिगो, समावेशी तथा गुणस्तरीय परिणाम हासिल गर्न आपसी सहकार्य, साझा नेतृत्व र उत्तरदायित्वका साथ अघि बढ्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । साथै, सेफ फ्युचर परियोजना मार्फत परियोजना कार्यक्षेत्रका बालबालिका, किशोरकिशोरी तथा युवाहरूको जीवनस्तर, सुरक्षा र समग्र कल्याणमा सकारात्मक तथा दीर्घकालीन योगदान पुर्याउने विश्वास गरिएको छ ।

अघिल्लो पोस्ट

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न

अर्को पोस्ट

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न
गतिविधि

बाँके युनेस्को क्लबको ३७ औं साधारणसभा तथा स्थापना दिवस सम्पन्न

शान्ति र सामाजिक एकताका लागि नेपालगञ्जमा सद्भाव र्‍याली
राजनीति

शान्ति र सामाजिक एकताका लागि नेपालगञ्जमा सद्भाव र्‍याली

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलहरुको संयुक्त अपिल
राजनीति

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलहरुको संयुक्त अपिल

रणनीतिक समन्वयका लागि उच्चस्तरीय बैठक
गतिविधि

रणनीतिक समन्वयका लागि उच्चस्तरीय बैठक

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन
लुम्बिनी प्रदेश

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन

अर्को पोस्ट
मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

मानव बेचबिखन नियन्त्रण सम्बन्धि स्थानीय समिति बैठक 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist