• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

२०८३ असार २६ गते, शुक्रबार समय: १८:३७ मिनेट
0 0
0
विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम
0
शेयरहरू
6
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, बाँके, असार २५। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “जीवनका लागि पोषण” परियोजनाअन्तर्गत जानकी गाउँपालिका–६,  स्थित भाटनपुर श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका उप–प्रधानाध्यापक दिपराज आर.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ३० जना विद्यार्थी (१२ छात्र र १८ छात्रा) को सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा पोषण, विद्यालय सरसफाइ, महिनावारी स्वच्छता, प्राथमिक उपचार, बाल क्लब परिचालन, विद्यालय दिवा खाजाको महत्त्व, किशोरीहरूका लागि आइरन तथा फोलिक एसिड (IFA) सेवन, राष्ट्रिय पोषण सप्ताह, जुकाको औषधि सेवन तथा सकारात्मक व्यवहार परिवर्तन सम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्नु रहेको थियो।

कार्यक्रमको सुरुवातमा विद्यालयकी शिक्षिका तथा बाल क्लब फोकल व्यक्ति सीता देवी बमले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो। त्यसपछि गनापुर स्वास्थ्य चौकीका पोषण फोकल व्यक्ति सुरेन्द्र प्रसाद गिरीले पोषण तथा स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दिपराज आर.सी.ले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि उचित पोषण अपरिहार्य रहेको बताउँदै स्वस्थ भविष्य निर्माणका लागि सन्तुलित आहार, नियमित सरसफाइ तथा स्वस्थ जीवनशैलीलाई दैनिक अभ्यासमा उतार्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी विद्यालयकी बाल क्लब फोकल व्यक्ति शिला श्रेष्ठले सन्तुलित आहारमा दाल, भात र तरकारीसँगै हरियो सागसब्जी, गेडागुडी, फलफूल, दूध तथा आवश्यकताअनुसार अन्य पौष्टिक खाद्य पदार्थको नियमित सेवनले शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुने र दीर्घकालीन रूपमा स्वस्थ जीवनयापनमा सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पोषण र स्वास्थ्यसम्बन्धी व्यवहारलाई आफ्नो दैनिक जीवनमा अपनाउने तथा प्राप्त ज्ञान परिवार र समुदायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

बाँके युनेस्को क्लबका अनुसार विद्यालयस्तरमा सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रमहरूले बालबालिका र किशोरकिशोरीमा स्वस्थ खानपान, सरसफाइ र पोषणसम्बन्धी सकारात्मक व्यवहार विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

अघिल्लो पोस्ट

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न

सम्बन्धित समाचार

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मौसम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत
लुम्बिनी प्रदेश

नेपालगन्ज उपमहानगरपालिकाद्वारा आगामी आर्थिक वर्ष ८३/८४ को १ अर्ब ७६ करोड बजेट प्रस्तुत

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु
खेलकुद

नेपालगन्जमा मेयर कप महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम
गतिविधि

बाख्रा तथा बंगुर पालन सम्बन्धी सीप विकास तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist