• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना

२०८३ जेष्ठ २९ गते, शुक्रबार समय: २०:४३ मिनेट
0 0
0
जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पत्रकारको धर्ना
0
शेयरहरू
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २९ जेठ । सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना दिइएको छ । नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा आज विहान ९ बजेदेखि १० बजेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा पत्रकारहरुले धर्ना दिएका हुन् ।

२०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापनसम्बन्धी निर्णय खारेजी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकारका लागि नेपाल पत्रकार महासंघले विगत दुई महिनादेखि दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको छ । सरकारले महासंघको माग सम्बोधनका लागि पहल नलिएकोले थप आन्दोलनका कार्यक्रम तय भए बमोजिम बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा धर्ना दिएको सचिव कृष्ण ओलीले बताए । धर्नामा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, शाखाका पूर्व अध्यक्षहरु लगायत पत्रकारहरुको सहभागिता थियो ।

धर्ना पश्चात् विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेमा संकलित हस्ताक्षर शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ । बाँके शाखाले विभेदकारी विज्ञापन नीति विरुद्ध हस्ताक्षर संकलन गरेको थियो ।

अघिल्लो पोस्ट

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

अर्को पोस्ट

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

सम्बन्धित समाचार

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
खेलकुद

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै
खेलकुद

नेपालगञ्जमा तीन विधाका खेल प्रतियोगिता हुदै

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा
लुम्बिनी प्रदेश

‘एक घर, एक पढाइ कुनायुक्त वडा-टोल’ क्षेत्र घोषणा

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान
गतिविधि

मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
लुम्बिनी प्रदेश

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा

बर्दिया ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता तालिम 
लुम्बिनी प्रदेश

बर्दिया ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता तालिम 

अर्को पोस्ट
मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist