• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

कांग्रेसको ‘जरा अभियान’

२०८३ बैशाख १५ गते, मंगलवार समय: २२:४१ मिनेट
0 0
0
कांग्रेसको  ‘जरा अभियान’
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज । नेपाली कांग्रेसले ‘जरा अभियान’ सुरु गरेक छ । बैशाख १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, सांगठनिक गतिविधि तथा नागरिक संवाद कार्यक्रम हुनेछन् । ‘जरा अभियान’ बारे जानकारी दिने उद्देश्यले नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरेको छ ।

अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । बाँकेमा पनि पार्टीका केन्द्रीय सदस्य केशवराज शर्मा आचार्य र लुम्बिनी प्रदेश सदस्य मोतिलाल भण्डारी प्रतिनिधिका रुपमा खटिएका छन् । जिल्ला सभापति नारायण प्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य आचार्यले ‘जरा अभियान’ ले कांग्रेसको जीवनमा रुपान्तरण ल्याउने दाबी गरे । यो अभियानले कांग्रेसलाई बलियो र सुदृढ बनाउने उनको उद्घोष छ ।

अर्का प्रतिनिधि भण्डारीले बाँकेमा १२ हजार क्रियाशील सदस्यता वितरण गर्ने लक्ष्य रहेको जानकारी गराउँदै अभियानको मूल उद्देश्य पार्टीको क्रियाशील सदस्यता प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु रहेको बताए । सभापति गौडेलले ‘जरा अभियान’ ले पार्टीलाई पुनर्जागृत गर्ने बताए ।

बाँके कांग्रेस यसमा प्रतिबद्ध भएर लाग्ने उनको भनाई छ । कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गरी जरा अभियान थालेको हो । पत्रकार भेटघाट कार्यक्रममा उपसभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव विनोद कुमार थारु, जिल्ला सदस्य उमा थापा मगर लगायत उपस्थित थिए । कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार निरज कुमार गौतमले गरेका थिए ।

 

अघिल्लो पोस्ट

नरैनापुरमा आगलागी, १५ वटा फुसको कच्ची घरगोठ जले

अर्को पोस्ट

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू

सम्बन्धित समाचार

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

अर्को पोस्ट
काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू

काममा फर्किए भेरी अस्पतालका चिकित्सकहरू

राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा  प्रभावकारी

राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँकेमा प्रभावकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist